BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

शिवरात्रीमा दर्शकलाई फणिन्द्रको उपहार ‘तिम्रै भजन गर्छु शम्भो’

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन १६, २०७८, ८:२२ मध्यान्ह
in FEATURE, गीत संगीत
शिवरात्रीमा दर्शकलाई फणिन्द्रको उपहार ‘तिम्रै भजन गर्छु शम्भो’
85
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपालीहरु आफ्नै चाडपर्व तथा विविद संस्कृतिका कारण बिश्वमाझ लोकपृय छन् । नेपालमा मनाइने बिभिन्न चाडपर्वहरुले विदेशीहरुको ध्यान केन्द्रित हुने गरेको छ । लोकप्रिय चाडपर्वहरु मध्यको एक हो महाशिव रात्री । विशेष भगवान शिवका भक्तहरुले यो पर्वलाई हर्सोल्लासका साथ मनाउने गरेका छन् ।

शिवरात्रीमा बिशेष शिवका भजनहरु बजाएर भजन कृतन गर्ने गरिएको छ । यसैबिच महाशिव रात्रीलाई मध्यनजर गर्दै गायक फणिन्द्र सुवेदीले शिव भजन सार्वजनिक गरेका छन् । गायक सुवेदीले ‘तिम्रै भजन गर्छु शम्भो’ दर्शकमाझ ल्याएका हुन् । नेपाली समाजमा सनातन धर्मको एक अभिन्न अङ्गको रुपमा मौलिक भजनहरु रहेका श्रोता तथा दर्शकको चाहनालाइ मध्यनजर गर्दै सुवेदीले सो भजन सार्वजनिक गरेका हुन् ।

उत्कृष्ट शैलिमा निर्माण गरिएको भजनलाई गायक सुवेदी र ज्ञानु राणाले गाएका छन् । लक्ष्मी गिरी, सुनिता श्रेष्ठ र जिवनलाल श्रेष्ठले उनीहरुलाई समुहमा साथ दिएका छन् ।

भजनको शव्द संयोजन गायक फणिन्द्र सुवेदी र मीला सुवेदीले गरेका हुन् । मीला गायक सुवेदीकी श्रीमती हुन् । भजनको संगीत पनि गायक सुवेदीले नै गरेका हुन् । भजनको एरेन्जर बल राम समाल हुन् । शिवको महिमा प्रस्तुत गरिएको उक्त भजनको छायांकन तथा निर्देशन पर्शुरम चौधरीले गरेका हुन् भने भजनको सम्पादन पनि निर्देशक चौधरीले नै गरेका हुन् । निर्देशक चौधरी लामो समय देखि नेपाली चलचित्र नगरीमा स्थापित हुदै आएका छन् । उनलाई चौधरी चलचित्रका महानायक समेत भन्ने गरिएको छ । नेपालको पहिलो चौधरी भाषामा निर्माण भएको चलचित्र करम उनै चौधरीले निर्माण गरेका हुन् ।

यता गायक सुवेदी पनि नेपाली गीतसंगीतको क्षेत्रमा महत्वपूर्ण नाम हो । २०३४ सालमा रेडियो नेपालबाट गायन यात्रा सुरु गरेका गायक सवेदीले हालसम्म दर्जनौ गीतहरुमा स्वर दिइसकेका छन् । सुवेदीका सातवटा लोक गीत भजनका एल्वमहरु समेत बजारमा आइसकेका छन ।

Previous Post

म्याजिक हलको पुर्नजन्म

Next Post

चलचित्र पत्रकार संघ नेपाल,सुनसरीले मनायो प्रथम वार्षिक उत्सव

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
चलचित्र पत्रकार संघ नेपाल,सुनसरीले मनायो प्रथम वार्षिक उत्सव

चलचित्र पत्रकार संघ नेपाल,सुनसरीले मनायो प्रथम वार्षिक उत्सव

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।