BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

मोहन क्षीतिजले ल्याए बजारमा “जुनकिरी” बोलको गित

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २९, २०८१, १०:२३ मध्यान्ह
in गीत संगीत
मोहन क्षीतिजले  ल्याए बजारमा “जुनकिरी” बोलको गित
239
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । कुमार गजुरेलले निर्देशन गरेको “जुनकिरी” बोलको गित सार्वजानिक भएको छ । सोमबार म्यूजिक नेपाल यूट्यूब च्यानल मार्फत उक्त गित सार्वजनिक गरिएको हो । यस गितमा  उदाउदै गरेका गायक मोहन क्षीतिजको शब्द, संगीत तथा स्वर रहेको छ ।

सार्वजानिक म्युजिक भिडियोमा कलाकार गिरी विश्वकर्मा , करीश्मा पार्टेल ,भीमसरा रसाइली , सुनिता पार्टेल निश्मा सिरपाली, संगम घर्तीमिरे , पुजा परियार लगाय्त कलाकारहरुको अभिनय रहेको छ ।  बाल कलाकार प्रताव विश्वकर्माको समेत अभिनय रहेको छ ।

पश्चिम देउडा संस्कृतिमा बनेको म्युजिक भिडियोलाइ रामेश्वर हु‌मागाईले छायाँकन गरेका हुन् ।यस गितमा मनोज चौलागाइको एरेन्ज रहेको छ । सार्वजानिक गितलाइ सरोज कुमाइ ,लीलबहादुर रसाइली , उत्तम रसाइली, विशाल कुमाई ,थम सिरपाली,ले निर्माण गरेका हुन् ।

Previous Post

लोकगायक अर्जुन सापकोटाले कसे लगनगाँठो

Next Post

अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा ‘गुन्युचोलो’ छनोट

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

बैशाख ३, २०८२, ७:५५ मध्यान्ह
सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

बैशाख २, २०८२, ३:५१ मध्यान्ह
गायक सामिरको म्युजिक भिडियो ‘भन तिमीले के पायौं’सार्वजनिक

गायक सामिरको म्युजिक भिडियो ‘भन तिमीले के पायौं’सार्वजनिक

पुस ७, २०८१, ९:२५ बिहान
“काडा भए नि ‘ पछि करणले ल्याए मर्मस्पर्शी गीत ‘यो के गरेको तिमीले’

“काडा भए नि ‘ पछि करणले ल्याए मर्मस्पर्शी गीत ‘यो के गरेको तिमीले’

पुस ३, २०८१, १:५१ मध्यान्ह
‘पानी पर्यो रुझाउने’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘पानी पर्यो रुझाउने’ गीतको म्युजिक भिडियो सार्वजनिक

कार्तिक २१, २०८१, १०:०९ बिहान
लोकगायक अर्जुन सापकोटाले कसे लगनगाँठो

लोकगायक अर्जुन सापकोटाले कसे लगनगाँठो

अशोज २३, २०८१, १०:३६ मध्यान्ह
Next Post
अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा ‘गुन्युचोलो’ छनोट

अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा ‘गुन्युचोलो’ छनोट

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।