BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

बाउले तरुनी खोज्दे भन्न थालेपछि रमेशसँग गुहार माग्दै तुलसी ( भिडियो सहित)

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर ३, २०७८, १२:०४ मध्यान्ह
in गीत संगीत
बाउले तरुनी खोज्दे भन्न थालेपछि रमेशसँग गुहार माग्दै तुलसी ( भिडियो सहित)
100
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन। चर्चित पत्रकार तथा गायक रमेश प्रसाई र जीवन विष्टको शब्द तथा संगीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ । कमेडी प्याटर्नका गीतहरु लामो समयदेखि बजारमा नआइरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ ।

पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रुपमा स्थापित भइसकेका छन् । ग्यालेक्सी फोर के टेलिभिजन च्यानलमा उनको चर्चित कार्यक्रम लालमोहर प्रशारण हुने गर्छ ।

गीतमा पुर्वका चर्चित युवा गायक तुलसी घिमिरेले आवाज दिएका छन् । घिमिरेको स्वरमा यसअघि सार्वजनिक भएका ल्याङ ल्याङ भो, किस्ताबन्दीमा, ए मेरी तरुनी बोलका गीत निकै चर्चित छन् । पूर्वका सबै जसो कार्यक्रमका स्टेज तताइसकेका युवा गायक घिमिरेको यो गीतसमेत हिट हुने अनुमान गरिएको छ ।

म्युजिक भिडियोको निर्देशन तुलसी घिमिरे र सरोज केसीले गरेका छन् । विराटनगरको बिट्स स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर सुरज श्रेष्ठ हुन् । इटहरी आर्ट एण्ड फाउण्डेशनको प्रोडक्सन रहेको भिडियोको सम्पादन र कलरको काम इटहरीका चर्चित फोटोग्राफर संयोगजङ्ग विष्टले गरेका छन् भने क्यामेरामा आशिष लुईटेल, प्रो नेफोलीले सहयोग गरेका छन् ।

Previous Post

मायाघर आएर भक्कानिए पाँडे, जिग्री बने भावुक (भिडियो सहित)

Next Post

नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड २०७८’ हुदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

बैशाख ३, २०८२, ७:५५ मध्यान्ह
सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

बैशाख २, २०८२, ३:५१ मध्यान्ह
गायक सामिरको म्युजिक भिडियो ‘भन तिमीले के पायौं’सार्वजनिक

गायक सामिरको म्युजिक भिडियो ‘भन तिमीले के पायौं’सार्वजनिक

पुस ७, २०८१, ९:२५ बिहान
“काडा भए नि ‘ पछि करणले ल्याए मर्मस्पर्शी गीत ‘यो के गरेको तिमीले’

“काडा भए नि ‘ पछि करणले ल्याए मर्मस्पर्शी गीत ‘यो के गरेको तिमीले’

पुस ३, २०८१, १:५१ मध्यान्ह
‘पानी पर्यो रुझाउने’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘पानी पर्यो रुझाउने’ गीतको म्युजिक भिडियो सार्वजनिक

कार्तिक २१, २०८१, १०:०९ बिहान
मोहन क्षीतिजले  ल्याए बजारमा “जुनकिरी” बोलको गित

मोहन क्षीतिजले ल्याए बजारमा “जुनकिरी” बोलको गित

अशोज २९, २०८१, १०:२३ मध्यान्ह
Next Post
नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड २०७८’ हुदै

नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड २०७८’ हुदै

Discussion about this post

ताजा अपडेट

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
0

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
0

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
0

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।