BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

मायालुको माया पाउने आशा गर्दै प्रमोद

विशेष अनलाइन by विशेष अनलाइन
साउन २१, २०७८, ५:५७ मध्यान्ह
in गीत संगीत
मायालुको माया पाउने आशा गर्दै प्रमोद
399
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । गायन क्षेत्रमा यस समयको लोकप्रिय नाम हो प्रमोद खरेल । द भ्वइस अफ नेपालको निर्णायक समेत रहेका प्रमोदका गित संगीतले छुट्टै छाप छोड्न सफल भएका छन् । उनले सार्वजनिक गरेका गितसंगीतले नेपाली दर्शकको मन जित्न सफल भएका छन् । उनी गित त गाउछन् नै उनले गाएका गितका धेरै जसो भिडियोहरुमा उनी आफै अभिनय समेत गर्ने र्गछन् । यसैबिच लोकप्रिय गायक खरेलले अर्को एउटा नयाँ गीत सार्वजनिक गरेका छन्।

“आशा” शिर्षक दिइएको उक्त गितमा स्वर शव्द तथा संगीत गयाक खरेलको नै रहेको छ । गितको म्युजिक भिडियोमा गायक खरेल स्वयम्ंले अभिनय गरेका छन् भने उनको अपोजिटमा नव कलाकार स्नेहा थापालाई प्रस्तुत गरिएको छ । अर्नुन तिवारी र उनको टिमले पोष्ट प्रोडक्शन गरेको भिडियोको निर्देशन मनोजले गरेका हुन् । पेप्सीकोलाको टाउन प्लानिङमा छायांकन गरिएको भिडियोमा ड्रोन भने सुरेश काफ्लेले चलाएका छन्।

एक प्रेमीले एकदिन आफुले मन पराएको मान्छे हाँसिल गर्ने आशा व्यक्त गरेको कुरालाई गितको भिडियोमा प्रस्तुत गरिएको छ । उत्कृष्ट शैलीमा निर्माण गरिएको उक्त म्युजिक भिडियोको सम्पादन जिवन थापाले गरेका हुन् ।

Tags: प्रमोद खरेल
Previous Post

यी कलाकार, जसले डिप्रेशनलाई परास्त गरे

Next Post

प्रतिष्ठानलाई दुर्गेशको जवाफ तपाईहरु संस्था हो अदालत हैन, मेरो गित हेर्नैपर्छ भन्ने छैन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘जारी २’ ट्रेलरको क्रेज : दुई दिनमै १० लाख भ्युज

‘जारी २’ ट्रेलरको क्रेज : दुई दिनमै १० लाख भ्युज

कार्तिक १२, २०८२, १०:२५ मध्यान्ह
अनमोल र आँचलको ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक

अनमोल र आँचलको ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक

अशोज ६, २०८२, ९:३० मध्यान्ह
नायरा प्रसाईको बाल रक–पप गीत ‘विभिन्न जात–जाती’ सार्वजनिक

नायरा प्रसाईको बाल रक–पप गीत ‘विभिन्न जात–जाती’ सार्वजनिक

भदौ १२, २०८२, ९:२४ मध्यान्ह
लिल क्लाउडको ‘बेबी गर्ल’मा प्रियाना आचार्य (मुन्नी) को बोल्ड अवतार

लिल क्लाउडको ‘बेबी गर्ल’मा प्रियाना आचार्य (मुन्नी) को बोल्ड अवतार

भदौ ८, २०८२, १२:२३ मध्यान्ह
रचना दाहालको नयाँ गीत ‘हे भगवान’ सार्वजनिक हुँदै

रचना दाहालको नयाँ गीत ‘हे भगवान’ सार्वजनिक हुँदै

साउन २३, २०८२, ९:४५ मध्यान्ह
‘राधा रानी लागे’ले रचेको कीर्तिमान: सिम्पल खरेल नेपाली डिजिटल संगीतको शिखरमा

‘राधा रानी लागे’ले रचेको कीर्तिमान: सिम्पल खरेल नेपाली डिजिटल संगीतको शिखरमा

साउन २१, २०८२, १२:११ मध्यान्ह
Next Post
Durgesh Thapa

प्रतिष्ठानलाई दुर्गेशको जवाफ तपाईहरु संस्था हो अदालत हैन, मेरो गित हेर्नैपर्छ भन्ने छैन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।