BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

“आहा जान छि हमर” मा निरज र दीयाको उत्कृष्ट अभिनय

विशेष अनलाइन by विशेष अनलाइन
July 31, 2021
in गीत संगीत
“आहा जान छि हमर” मा निरज र दीयाको उत्कृष्ट अभिनय
79
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । भनिन्छ कला,सस्कृती परम्परा भेषभुषा लगायतका कुराहरुलाई जगेर्णा गर्न कलाकारहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेका छन् । नेपालमा भाषागत गितसंगीत तथा चलचित्रहरुको इतिहासलाई नियाल्ने हो भने यस्ता गितसंगीतले लामो समय व्यतित गरिसकेका छन् । तर पनि राष्ट्रिय स्तरमा यस्ता चलचित्र तथा गित संगीतहरुको चर्चा कमै मात्र हुन्छ ।

भाषागत चलचित्र तथा गितसंगीतका कलाकारहरुले आफ्नो समुदाय,सस्कृती तथा परम्परालाई उचित स्थानको मग गर्दै भाषागत चलचित्र तथा गित संगीत निर्माणलाई निरन्तरता दिइरहेका छन् ।

यसैबिच सन्नु कुमार र अन्नु चौधरीको स्वरमा रहेर्को “आहा जान छि हमर” बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गितमा थारु र मैथली भाषाको प्रयोग गरिएको छ । सरोज मण्डलको शव्द रहेको उक्त गितको संगीत सैलेन्द्र बिस्वकर्माले गरेका हुन् । मायालु जोडीबिचको प्रेम प्रस्तुत गरिएको भिडियोमा निरज चौधरी र दीया पाण्डेको अभिनय रहेको छ ।

राजु राजदेभ चौधरीको निर्देशन रहेको म्युजिक भिडियोको कोरियोग्राफी बिपिन चौधरीले गरेका हुन् । अनिल शाहले छायांकन गरेको म्युजिक भिडियोमा ड्रोन भने नगीन धिमालले चलाएका छन् । लोकेन्द्रराज चौधरीले निर्माण गरेको म्युजिक भिडियोको सम्पादन निरज थोरले गरेका हुन् ।

Tags: आहा जान छि हमर
Previous Post

कलेजमा केटीलाई प्रेमप्रस्ताव राख्दा जोक गर्छस् भन्दै हाँसेर उडाउथे-निर्माल सर्मा ‘गैँडा’

Next Post

‘राता मकै’को ४० बिघा जग्गा वैद्य माओवादीले गर्यो कब्जा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

August 6, 2023
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

July 30, 2023
रोयल्टी नतिर्ने रेडियो, टिभीले गीत बजाउन नपाउने संगीतकार संघको निर्णय

रोयल्टी नतिर्ने रेडियो, टिभीले गीत बजाउन नपाउने संगीतकार संघको निर्णय

July 21, 2023
प्रकाश सपुतमाथिको आक्रमण अत्यन्तै निन्दनीय र आमानवीय-लोक दोहोरी प्रतिष्ठान

प्रकाश सपुतमाथिको आक्रमण अत्यन्तै निन्दनीय र आमानवीय-लोक दोहोरी प्रतिष्ठान

June 26, 2023
 प्रितम अचार्यको एक दिन बोलको गीत सार्वजनिक 

 प्रितम अचार्यको एक दिन बोलको गीत सार्वजनिक 

April 25, 2023
नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगितामा इशा लिम्बु र प्राप्ति पोख्रेल विजयी

नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगितामा इशा लिम्बु र प्राप्ति पोख्रेल विजयी

February 8, 2023
Next Post
आज रातामकैको जन्मदिन, धनका साथै मनका पनि धनी

‘राता मकै’को ४० बिघा जग्गा वैद्य माओवादीले गर्यो कब्जा

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
August 24, 2023
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
August 24, 2023
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
August 6, 2023
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
August 6, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    969 shares
    Share 764 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    513 shares
    Share 357 Tweet 65
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1232 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    358 shares
    Share 230 Tweet 53
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    544 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.