BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गसिप

प्रियांका र आयूषमानको चर्चामा आउने फण्डा

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २३, २०७७, २:१२ मध्यान्ह
in गसिप
प्रियांका र आयूषमानको चर्चामा आउने फण्डा
111
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  अभिनेत्री प्रियांका कार्की बेला बेला बिभिन्न कारणले चर्चामा आइरहन्छीन् । कहिले जिब्रो चिप्लिएका कारण त कहिले आफ्नै बोल्ड अवतारका कारण उनि धेरै चर्चामा आउने गरेकी छन् । सायद दर्शक दिर्घामा छाइरहनका निमित्त यस्ता फण्डाले राम्रै फाइदा पुर्याउने गरेको छ उनलाई ।

केही समय अघि सामाजिक सञ्जालमा श्रीमान आयुषमान देशराजसँगको एउटा तस्विर राख्दै हामी गर्भवती छौ भनेर लेखेको क्याप्सनले उनिहरुको जोडीलाई निकै चर्चामा ल्याएको थियो ।

सामाजिक सञ्जालमा उनिहरुको मजाक उडाउने काम अझै रोकिएको छैन । यसै बिच अभिनेत्री कार्कीले एउटा तस्विर अपलोड गरकी छन् । आयुषमानले पेटमा समाएको तस्विर राख्दै आभिनेत्री प्रियांकाले हाम्रो सानो चमात्कार लेखेकी छन् । आफुलाई सामाजिक सञ्जालमा अपडेट गरिरहने कार्की पुन एक पटक चर्चामा आउने देखिएको छ ।

Tags: priyanka karkiआयुषमान देशराजप्रियांका कार्की
Previous Post

जती छोटो कपाडा लगायो त्यती राम्रो मान्ने समय आएको छ – भुवन चन्द

Next Post

आकाशले रंगाए पुजाको सिउदो

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै

जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै

कार्तिक १०, २०८२, १२:३८ मध्यान्ह
सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

बैशाख १३, २०८२, ४:१२ मध्यान्ह
अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

भदौ २६, २०८१, १:४१ मध्यान्ह
सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

असार २३, २०८१, ५:१० मध्यान्ह
एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

जेष्ठ ३०, २०८१, ७:१२ बिहान
वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

पुस ९, २०७८, २:२१ मध्यान्ह
Next Post
आकाशले रंगाए पुजाको सिउदो

आकाशले रंगाए पुजाको सिउदो

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
0

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
0

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
0

चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

by विशेष अनलाइन
फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।