BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अनमोल हिरो सुनिल सेट्टी भिलेन,होला पर्दा शेयर ?

विशेष अनलाइन by विशेष अनलाइन
असार ४, २०७८, २:३५ मध्यान्ह
in FEATURE, चलचित्र
अनमोल हिरो सुनिल सेट्टी भिलेन,होला पर्दा शेयर ?
96
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र ‘एक्स ९’का लागि बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको छ । वलिउड अभिनेता सुनिललाई भिलेनको भूमिकाका लागि अफर गरिएको बताइएको छ । चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले यो चलचित्रको निर्देशन गर्न लागेका छन् । निर्देशक भट्टका अनुसार सुनिलसँग मौखिक कुराकानी भैसकेको छ । सुनिल चलचित्रमा काम गर्न सकारात्मक रहेको बताइएको छ ।

सुनिलले दिनको पारिश्रमिक लिने भएकाले एक सातामा नै उनको छायांकन सक्ने योजना निर्माणपक्षको छ । सुनिलका लागि एक साताको समय माग गरिएको छ ।

यो चलचित्रको छायांकन नेपाल, भारत र यूरोपका विभिन्न देशमा गर्ने तयारी भइरहेको निर्देशक भट्टले जानकारी दिएका छन् । चलचित्रका लागि अभिनेता अनमोल केसीलाई पनि अफर गरिएको छ । निर्देशक भट्टले अनमोललाई चलचित्रका लागि ७५ लाख पारिश्रमिक सहित अफर गरेका थिए ।

अनमोल पनि चलचित्रमा काम गर्न तयार रहेको निर्देशक भट्टले जानकारी दिए । कागजी संझौता हुन बाँकी भए पनि सामान्य परिस्थितिमा आफुलाई उक्त चलचित्रमा काम गर्न कुनै समस्या नभएको अनमोलले पनि बताएका थिए । यसको मतलब अनमोल ७५ लाख रुपैया लिएर चलचित्रमा काम गर्न तयार देखिएको छन् ।

चलचित्रलाई विश्व बजारमा प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष रहेको छ । कोभिडको नयाँ लहर नआएको खण्डमा तिहारपछि चलचित्रको छायांकन सुरु गर्ने योजना रहेको निर्देशकले जानकारी दिए । अभिनेता अनमोल केसी सँगै चलचित्रमा अभिनेता पुष्प खड्काको पनि भुमिका रहेको बताइएको छ । अभिनेता पुष्प खड्कासँग पनि यस बिषयमा कुरा भइसकेको र पुष्प चलचित्रमा काम गर्न तयार भएको बताइएको छ ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेता सौगात मल्लसँग पनि मौखिक सहमती भइसकेको छ । चलचित्रमा मुख्य भुमिकामा भने अनमोल केसी नै रहने बुझिएको छ । अभिनेत्री कसलाई अफर गर्ने भन्ने विषयमा अहिले नै फाइनल् भइनसकेको निर्देशक भट्टले बताएका छन् ।

Tags: Newsअनमोल केसीएक्स ९पुष्प खड्कामुकुन्द भट्टसुनिल सेट्टी
Previous Post

कलाकारका नजरमा प्रधानमन्त्री ओली

Next Post

मनोज गजुरेल ‘सिरिजङ्गाको छोरो’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
Next Post
Manoj Gajurel

मनोज गजुरेल ‘सिरिजङ्गाको छोरो’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।