BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘बिगुल’को ट्रेलरमा राजनीतिक विसंगति विरुद्ध विद्रोहको आवाज, माघ ९ गते रिलिज हुने

विशेष अनलाइन by विशेष अनलाइन
पुस २०, २०८२, ७:५२ मध्यान्ह
in FEATURE, चलचित्र
‘बिगुल’को ट्रेलरमा राजनीतिक विसंगति विरुद्ध विद्रोहको आवाज, माघ ९ गते रिलिज हुने
55
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। सत्ताको खेल र जनताको अवस्थालाई मुख्य विषय बनाइएको चलचित्र ‘बिगुल’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ३ मिनेट लामो ट्रेलरले समाजमा व्याप्त निराशा, युवाहरूको आक्रोश र दुई पुस्ताबीचको वैचारिक द्वन्द्वलाई प्रखर रूपमा उजागर गरेको छ। विशेषगरी सामाजिक न्याय र क्रान्तिको खोजीमा रहेका नागरिकको कथालाई चलचित्रले उठाएको छ।

चलचित्रको ट्रेलरमा अभिनेत्री बेनिशा हमालको एउटा संवादले निकै चर्चा पाएको छ— ‘क्रान्ति जहाँबाट पनि सुरु हुन्छ। जबसम्म हामी जनताको पीडा सुन्दैनौं, क्रान्ति गर्न सक्दैनौं।’ यो शक्तिशाली संवादले चलचित्रको मूल मर्मलाई प्रष्ट पार्छ। ट्रेलरले आम नागरिकलाई सही नेतृत्व छनोट गर्न र समाज परिवर्तनका लागि आफ्नो भूमिका बुझ्न घच्घच्याउने अपेक्षा गरिएको छ।

चलचित्रमा बेनिशा हमाल, रमेश बुढाथोकी, नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने र गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

रमेश कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रमा दिनेश कोइरालाको कथा तथा निर्माण रहेको छ। कल्पना पौडेल प्रस्तुतकर्ता रहेको यस चलचित्रका सह-निर्माताहरू सूर्य कान्त कोइराला र महेश कोइराला हुनुहुन्छ। चलचित्रलाई प्राविधिक रूपमा उत्कृष्ट बनाउन शिव ढकालको छायांकन, प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा एवं संवाद तथा तारा थापा (किम्भे) को सम्पादन रहेको छ।

चलचित्रमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, संगीतकार अर्जुन पोखरेल र मनोज चौलागाईंले संगीत दिएका छन्। चलचित्रमा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एवं एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ। समाजमा परिवर्तनको शंखघोष गर्न खोज्ने चलचित्र आगामी माघ ९ गते बाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ।

Previous Post

नेपाल नाट्य प्रतिष्ठानको कोशी प्रदेश समिति गठन

Next Post

फागुनदेखि छायांकनमा जाँदै ‘छ माया छपक्कै २’, दीपेन्द्र लामाकै निर्देशन रहने पक्का

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
फागुनदेखि छायांकनमा जाँदै ‘छ माया छपक्कै २’, दीपेन्द्र लामाकै निर्देशन रहने पक्का

फागुनदेखि छायांकनमा जाँदै 'छ माया छपक्कै २', दीपेन्द्र लामाकै निर्देशन रहने पक्का

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।