BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

विशेष अनलाइन by विशेष अनलाइन
असार २५, २०८२, ८:४७ मध्यान्ह
in FEATURE, चलचित्र
‘जदौ’ मा ऋचा शर्माको इन्ट्री
84
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘जदौ’ मा कलाकारहरूको आगमन क्रमशः बढ्दो छ। अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाह अनुबन्धित भइसकेको यस चलचित्रमा अब अभिनेत्री ऋचा शर्मा जोडिएकी छन्। मंगलबार उनले औपचारिक सम्झौतामा हस्ताक्षर गर्दै चलचित्रमा अनुबन्ध भएकी हुन्।

चलचित्रमा ऋचाको जोडी मुकुन भुसालसँग बाँधिनेछ। यो जोडी पहिलोपटक एकसाथ पर्दामा देखिने भए पनि ऋचाले नीति शाहसँग भने यसअघि ‘कोशेढुंगा’ मा सहकार्य गरिसकेकी छन्।अन्तरजातीय प्रेमकथामा आधारित ‘जदौ’ को निर्देशन कसले गर्ने भन्ने कुरा औपचारिक रूपमा खुलाइएको छैन। तर निर्माण टिमका अनुसार निर्देशक तय भइसकेका छन्। चलचित्रको कथा काजी लिम्बूले लेखेका हुन्।

चलचित्र ‘जदौ’ लाई सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट ले संयुक्त रूपमा निर्माण गर्दै छन्। सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री रहेका छन्। चलचित्रमा बाबुल गिरीको संगीत रहनेछ । दाङ र प्यूठान जिल्लामा छायांकन हुने भनिएको ‘जदौ’ यही वर्षभित्रै प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षको छ। साथै, चलचित्रमा केही अन्य चर्चित कलाकारहरू पनि अनुबन्ध गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।

Previous Post

गीत गाउँदै गर्दा बेहोस गायक थानेश्वर गौतम, तुरुन्तै उपचारपछि पुन: सटमा फर्किए

Next Post

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

बैशाख १, २०८३, ९:५४ मध्यान्ह
‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
Next Post
देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ९:५४ मध्यान्ह
0

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।