BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सकियो गुरुङ सोल्टी निर्देशित चलचित्र ‘सिक्किम लव’को छायाङ्कन

विशेष अनलाइन by विशेष अनलाइन
असार २१, २०८१, ८:०४ बिहान
in FEATURE, चलचित्र
सकियो गुरुङ सोल्टी निर्देशित चलचित्र ‘सिक्किम लव’को छायाङ्कन
139
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । सिक्किम राज्यबाट विभूषित तथा बलिउड र साउथ चलचित्रमा समेत अभिनय गरिसकेका भेट्रन एक्टर सोनम भुट्टिया निर्मित नेपाली चलचित्र ‘सिक्किम लव’को छायाङ्कन सकिएको छ । चलचित्र भूपु लाहुरे निर्माण तथा निर्देशन गरिसकेका नेपालका निर्देशक गुरुङ सोल्टीद्वारा लिखित एवम् निर्देशित नेपाली चलचित्र  ‘सिक्किम लव’ को सम्पूर्ण छायाङ्कन सिक्किमको राभाङला (राभाङ), नाम्ची र सुम्बुकका पर्यटकीय एवम् धार्मिक स्थलहरूमा गरिएको छ ।

फन, लव र इमोशन मिश्रित  ‘सिक्किम लव’ दर्शकका लागि पूर्णरुपमा एक मनोरञ्जनात्मक चलचित्र भएको बताउँदै  निर्माता भुट्टियाले  ‘सिक्किम लव’बाट सिक्किमका धेरै प्रतिभाशाली कलाकारहरू परिचित हुने दाबी गरे । चलचित्रमा अभिनीत सबै कलाकारहरूका लागि यो पहिलो अन्तर्राष्ट्रिय नेपाली चलचित्र भएकोले यसले अभिनयमा अवसरका लागि कामसमेत गर्न सक्ने भुट्टियाको भनाई थियो ।

नेपालको सोल्टी टिभीका लागि आमा डिजिटल म्यानेजमेन्ट एन्ड मार्केटिङ प्रा.लि.सँगको सहकार्यमा भुट्टियाले  ‘सिक्किम लव’ निर्माण गरेका हुन् । सिक्किमका लागि राजकुमार राई प्रेजेन्टर रहेको  ‘सिक्किम लव’का प्रोड्युसर अञ्जुला गुरुङ एवम् प्रकृति राई (सुम्बुक) र दावा गुरुङ (देन्ताम) हुन् । चलचित्रका लाइन प्रोड्युसर डिबी पिटर गुरुङ (सुम्बुक) र राजेश इमान्यूल सोनी (नाम्ची) हुन् । नेपाल र विश्वका लागि निर्माता भने नवीन गुरुङ हुन् । चलचित्रको सम्पूर्ण विश्व राइटस् तथा डिजिटल राइटस् गुरूङसँग निहित छ । वाउउ सिक्किम र सिक्किम वेभस् अफिसिय मिडिया रहेको ‘सिक्किम लव’लाई नेपाल र विश्वमा सोल्टी टिभीले प्रस्तुत गर्दै छ ।

चलचित्रमा सोनम भुट्टिया, पिटर गुरुङ, राजकुमार राई, दावा गुरुङ, अम्बि थापा मगर, छिरिङ भुट्टिया, छोडेन भुट्टियाको मुख्य अभिनय रहेको भने सिक्किमका अन्य धेरै कलाकारहरू समेतको अभिनय हेर्न सकिन्छ । प्रख्यात बिजनेस पर्सन होटल मैनाम्लाका प्रोप्राइटर सोनम भुट्टिया, गायक समेत रहेका प्रख्यात व्यवसायी शैलेस प्रधान र स्किल क्याम्पस, नाम्चीका प्रमुख अञ्जु प्रधानको समेत विशेष भुमिका चलचित्रमा छ । जेली लेप्चाले खिचेको चलचित्रको सहायक क्यामरा पर्सन आदर्श प्रधान हुन् । पिटर गुरुङ, आदर्श प्रधान, छिरिङ र राजेश इमान्यूल सोनीले सहायक निर्देशक हुन् ।  हाल पोष्ट प्रोडक्शनको तयारी भइरहेको लेखक तथा निर्देशक गुरुङ सोल्टीले जानकारी दिए । चलचित्र  ‘सिक्किम लव’को विदेश प्रिमियम पछि पब्लिक सो गरिने निर्माण टिमले जनाएको छ ।

  • Beta

Beta feature

Tags: नेपाली चलचित्रसिक्किम लव
Previous Post

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित बृहत् ‘बिचार गोष्ठी कार्यक्रम–२०८१’ सम्पन्न

Next Post

प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो ओपन च्याम्पियनसिपमा तेस्रो पदक हासिल गर्न सफल कलाकार दिनेश कोइराला सम्मानित

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो ओपन च्याम्पियनसिपमा तेस्रो पदक हासिल गर्न सफल कलाकार दिनेश कोइराला सम्मानित

प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो ओपन च्याम्पियनसिपमा तेस्रो पदक हासिल गर्न सफल कलाकार दिनेश कोइराला सम्मानित

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।