BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

याक्थुङ चलचित्रकर्मी संघले हल नै रिजर्भ गरेर हेर्‍यो ‘गाउँ आएको बाटो’

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २६, २०८१, १०:३८ बिहान
in FEATURE, चलचित्र
याक्थुङ चलचित्रकर्मी संघले हल नै रिजर्भ गरेर हेर्‍यो ‘गाउँ आएको बाटो’
181
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल । नवीन मेन्याङ्बो नेतृत्वको याक्थुङ चलचित्रकर्मी संघले  चलचित्र ‘गाउँ आएको बाटो’ को एक शो सोल्ड आउट गरेको छ ।  धरानमा रहेको फ्रेन्ड्स सिनेमाको सनिवारको पहिलो शो याक्थुङ चलचित्रकर्मी संघले सोल्ड आउट गरेको हो ।

“निर्देशक नवीन सुब्बा आफैमा नेपाली चलचित्र नगरीको एउटा दरिलो खम्बा हो । त्यसमाथी चलचित्र ‘गाउँ आएको बाटो’ अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन भइसकेको छ । यसप्रकारका चलचित्रलाई हामीले सम्मान गर्नुपर्छ र यस्ता चलचित्रको सफलताको भागिदार हामी पनि हुनुपर्छ भन्ने उद्देश्यले चलचित्र हल नै रिजर्भ गरेर चलचित्र हेरिएको हो”, याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय अध्यक्ष नवीन मेन्याङ्बोले भने ।

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्रले देशैभर उत्कृष्ट सुरुवात गरेको छ । दुर्गम गाउँको आर्थिक विपन्न परिवारले आफ्नो सन्तान हुर्काउन गर्नुपरेको संघर्ष चलचित्र ‘गाउँ आएको बाटो’ को मुख्य कथावस्तु हो ।

‘हामी चाहान्छौ नेपाली चलचित्र क्षेत्रबाट राज्यकोषमा “आर्थिक आम्दानी होस् र राज्यले पनि कलाकारिता क्षेत्रलाई सम्मान गरोस् । राम्रा चलचित्रले उचित स्थान पाउनुपर्छ”, याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय अध्यक्ष मेन्याङ्बोले भने ।

अभिनेता दयाहाङ राईको अभिनय सबै चलचित्रमा एउटै हुन्छ भन्ने आरोप लागिरहेका बेला ‘गाउँ आएको बाटो’ को अभिनयले त्यो आरोपलाई समेत झुटो सावित गरेको अध्यक्ष मेन्याङ्बोको भनाई थियो ।

भोजपुर तथा धरानमा छायांकन भएको चलचित्रमा दयाहाङ राईका साथमा पशुपति राई, प्रेम सुब्बा तथा बालकलाकार प्रसन राईको मुख्य भुमिका रहेको छ ।

Previous Post

लक्ष्मण सुवेदीको निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक

Next Post

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन ओखलढुङ्गा बाट सुरु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन ओखलढुङ्गा बाट सुरु

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन ओखलढुङ्गा बाट सुरु

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।