BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कलाकार रितेश जङ्गले दिए पहलमानहरुलाई नगद पुरस्कार

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन १४, २०७९, ११:२५ मध्यान्ह
in FEATURE, चलचित्र
कलाकार रितेश जङ्गले दिए पहलमानहरुलाई नगद पुरस्कार
61
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कलाकार तथा समाजसेवी रितेश जङ्ग खत्रीले इनरुवामा जारी इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा भएको दंगल (कुस्ती) प्रतियोगितामा सहभागी पहलमानहरुलाई नगद पुरस्कार प्रदान गरेका छन् । इनरुवा उत्सव तथा चलचित्र महोत्सवको आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत रहेका खत्रीले प्रतियोगीहरुको हौसला बढाउने उद्देश्यले नगद पुरस्कार प्रदान गरेको उल्लेख गरे ।

भारत र नेपालका पहलमानहरु सहभागी खेल हेर्न दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । भारतमा निकै चर्चामा रहेको यो खेल नेपालमा भने कमै खेलाइने गरेको छ ।
इनरुवा उत्सव तथा चलचित्र उत्सवमा यो खेल निकै रोचक बनेको छ । तीन दिन सम्म चल्ने दंगल (कुस्ती)को आज दोस्रो दिनको खेलको सुरुवातमा संस्थाका अध्यक्ष अरुण प्रधान तथा कार्यसमिति सदस्य खत्रीले पूजा गरेर उद्घाटन गरेका थिए ।

दंगल (कुस्ती) पनि एउटा कला हो । खेलाडीहरुले आफ्नो कला कुशलता पुर्वक प्रस्तुत गर्नु भयो । हामी अभिनय गरेर आफ्नो कला प्रस्तुत गर्छौं । वाँहाहरुले कुस्ती खेलेर कला प्रस्तुत गर्नुभयो । कला सबैमा हुन्छ तर त्यस्को प्रस्तुति कुशल हुन आवस्यक छ । नगद हस्तान्तरण पछि कलाखार खत्रीले भने ।

अर्को प्रसङ्गमा बोल्दै कलाकर खत्रीले आफू चलचित्र निर्माणको तयारीमा रहेको जानकारी दिए । अहिले नै तत्काल औपचारिक नभए पनि चलचित्र निर्माण गर्ने योजना रहेको उल्लेख गर्दै सामाजिक विषयवस्तुकै वरपर रहेर चलचित्र निर्माण गर्ने खत्रीको योजना छ ।

भारतमा निकै रुचाइने दंगल (कुस्ती) इनरुवामा भने पहिलो पटक खेलाइएको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । कुस्ती प्रतियोगीतामा नेपाल सगै भारतका चर्चित पहलमानहरुको उपस्थित रहेको छ ।

इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा चलचित्र गतिविधि सँगै बिभिन्न प्रकारका खेल, प्रतियोगीताहरु भईरहेको छ । हरेक साझ नेपाली तथा भोजपुरी स्टार हरुले साङ्गेतिक प्रस्तुती दिरहेका छन्  । कार्यक्रम १७ गते सम्म चल्ने महासंघ अध्यक्ष प्रधानले जानकारी दिएका छन्  ।

Previous Post

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

Next Post

छायांकनमा दिपेन्द्र निर्देशित ‘नाङ्गो गाउँ’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
छायांकनमा दिपेन्द्र निर्देशित ‘नाङ्गो गाउँ’

छायांकनमा दिपेन्द्र निर्देशित ‘नाङ्गो गाउँ’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।