BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

फ्राइडे  रिलिज: ‘हिजोआजका कुरा’ सगै ४ बिदेशी चलचित्र हलमा

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २८, २०७९, १:१४ मध्यान्ह
in FEATURE, चलचित्र
फ्राइडे  रिलिज: ‘हिजोआजका कुरा’ सगै ४ बिदेशी चलचित्र हलमा
53
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । आज शुक्रबारबाट नेपाली चलचित्र ‘हिजोआजका कुरा’प्रदर्शनमा आएको छ । यस अघि प्रदर्शनमा आएका प्रेमगीत ३, बाबरी र २ नम्बरी प्रदर्शन भइरहेकै बेला चलचित्र ‘हिजोआजका कुरा’प्रदर्शनमा आएको हो ।

यस्तै वलिउड चलचित्र ‘डाक्टर जी’, ‘गडफादर’ र दक्षिण भारतीय चलचित्र ‘कन्तारा’ साथै ‘वान पिस रेड’ पनि आजै बाट रिलिज भएका छन् । ‘वान पिस रेड’ जापानमा बनेको चलचित्र हो ।

आजबाट प्रदर्शनमा आएको चलचित्र  ‘हिजोआजका कुरा’मा धेरैको ध्यान रहेको छ । चलचित्र नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको टेलिचलचित्र ‘हिजोआजका कुरा’ कै स्वरुपमा निर्माण गरिएको हो ।

‘हिजोआजका कुरा’ लाई साकार पन्तले निर्देशन गरेका हुन्  । यो उनको डेब्यु चलचित्र हो । साकार वरिष्ठ कलाकार  सन्तोष पन्तका छोरा हुन् ।

चलचित्रमा सन्तोष पन्त, दिव्यदेव, ऋचा शर्मा, रीमा विश्वकर्मा, रमा थपलिया लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

यस्तै दक्षिण भारतीय चलचित्र ‘कन्तारा’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । रिशव सेट्टीले  निर्देशन गरेको चलचित्रमा रिशवसहित सप्तमी गोदवा र किशोर कुमार जी लगायतको मुख्य भूमिका छ ।

सलमान खान र चिरञ्जीवी स्टारर चलचित्र ‘गडफादर’ भारतमा गत साता नै रिलिज भए पनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने आजदेखि प्रदर्शनमा आएको हो ।

यता आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’ पनि रिलिज भएको छ । सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने चलचित्र ‘वान पिस रेड’ पनि नेपालमा भने आज बाट नै प्रदर्शनमा आएको हो ।

Tags: hijo aajaka kura
Previous Post

सकियो ‘महापुरुष’को पूर्वाञ्चल प्रोमोशनल टुर

Next Post

वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन : डा शर्मा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

बैशाख २४, २०८२, १:४३ मध्यान्ह
Next Post
वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन : डा शर्मा

वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन : डा शर्मा

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।