BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीले काम गर्ने

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक ४, २०७८, ४:२८ मध्यान्ह
in FEATURE, चलचित्र
नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीले काम गर्ने
82
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीको अभिनय रहने भनिएको लामो समय भैसकेको छ । तर, अब भने अभिनेता सेट्टीलाई नेपाली चलचित्रमा हर्न पाइने लगभग निश्चित भएको छ । चलचित्र ‘एक्स ९’का निर्देशक मुकुन्द भट्टले बलिउड अभिनेता सुनिल सेट्टीसँग मौखिक सहमति भएको बताएका छन् ।

निर्देशक भट्ट सुनिललाई भेट्न भारत गएका छन् । उनले सुनिललाई भेटेर नौ चलचित्रका लागि अफर गरेका हुन् । निर्देशक भट्टका अनुसार केहस् कुरामा सहमति हुन बाकी भएको भए पनित मुख्य विषयहरुमा सहमति जुटिसकेको छ । सुनिल चलचित्रमा अभिनय गर्न तयार भएका छन् ।

निर्देशक भट्टले सामाजिक सञ्जाल फेसबुकमा सुनिलसँग खिचिएका तस्विर शेयर गर्दै उनी चलचित्रका लागि फाइनल भएको उल्लेख गरेका छन् । चलचित्र ‘एक्स ९’ मा बलिउड अभिनेता सेट्टीलाई सुरुवातमै अफर गरिएको चर्चा चलेको थियो । तर, अभिनेता सेट्टीले महंगो पारिश्रमिक माग गरेपछि उनको स्थानमा बलिउडकै अर्का स्टार अभिनेता सोनु सुदलाई अफर गरेको खबर समेत बाहिरिएको थियो । अन्तत, नेपाली दर्शकले चलचित्र ‘एक्स ९’मा मुख्य भिलेनका रुपमा बलिउड अभिनेता सेट्टीलाई नै देख्न पाउने भएका छन् ।

एक्सन जनरामा निर्माण हुन लागेको चलचित्र ‘एक्स ९’मा अभिनेता अनमोल केसी, सौगात मल्ल, राज कटुवाल, पुष्प खड्का अनुबन्धित भइसकेका छन् । चलचित्र नेपालकै पहिलो ठूलो क्यानभासमा बन्ने भनिएको छ ।

यस चलचित्रमा अभिनेता अनमोल केसीलाई ७५ लाख रुपैया पारिश्रमिक दिइएको बताइए पनि अन्य कलाकारहरुको पारिश्रमिक खुलाइएको छैन । पुष्पले पनि चलचित्रमा सम्झौता गरेसँगै पहिलो पटक नेपाली दर्शकले अनमोल,पुष्प र सौगातलाई एउटै पर्दामा हेर्न पाउने भएका छन् । नेपालसँगै यूरोप र क्यानडामा छायांकन गर्ने तयारी रहेको बताइएको छ ।

चलचित्रमा अभिनेत्रीका बिषयमा भने गोप्य राखिएको छ । कोरोना भाइरसले थलिएको चलचित्र नगरीमा यो बिग प्रोजेक्टले नेपाली चलचित्र बजारलाई सकारात्मक उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रका कार्यकारी निर्माता दिनेश भट्ट हुन् । चलचित्रको कथा मुकुन्द भट्ट र किंङ योगीले तयार पारेका हुन्। राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री चलचित्रका निर्माता हुन् ।

Tags: एक्स ९सुनिल सेट्टी
Previous Post

कलाकारको दशैं

Next Post

समिक्षाको स्पष्टिकरणः पल मेरो अभिभावक हो

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
समिक्षाको स्पष्टिकरणः पल मेरो अभिभावक हो

समिक्षाको स्पष्टिकरणः पल मेरो अभिभावक हो

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।