BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कोशी प्रदेश बाट एक साथ दुइ सिरियल निर्माणको घोषणा

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन ३, २०८०, १२:२४ मध्यान्ह
in FEATURE, चलचित्र
कोशी प्रदेश बाट एक साथ दुइ सिरियल निर्माणको घोषणा
54
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । कोशी प्रदेशको बिराटनगरबाट टेलि सिरियल “बाहुनी कान्छी” बन्ने भएको छ । सोमबार साझ बिराटनगरको ताण्डव रेस्टुरेन्ट एण्ड बारमा एक कार्यकर्मको आयोजना गर्दै “बाहुनी कान्छी” टिमले सो टेलि सिरियलको नाम अनाउन्स्मेण्ट गरेका छन् ।

उक्त कार्यक्रममा सोहि सिरियलका कलाकार ,दृश्य सम्पादक , तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठको जन्म दिन मनाउदै एक भिडियो मार्फत “बाहुनी कान्छी” सिरियलको नाम सार्वजनिक गरिएको हो । केहि महिना देखि सिरियल सुटिंग फ्लोरमा रहेको छ ।

सिरियल सुटिंगको काम धमाधम भै रहेको र चाडै ट्रेलर सार्वजनिक गर्दै सिरियल कुन साताको कुन बार देखि प्रशारणमा आउने कुराको जानकारी दिने सिरियलका लेखक, निर्देशक विकल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको गर्भिलो इतिहास बोकेका नायक बिश्व बस्नेत पनि उपस्थित थिए । उनले प्रतिकलाइ जन्मदिनको शुभकामना दिदै सिरियलका सम्पूर्ण टिमलाइ बधाई दिए ।

बिस्व बस्नेतले उक्त कार्यक्रममा ” क्यान्सर रोगले अब मर्नु पर्दैन ” शिर्षकको किताब जसको लेखन उनि आफैले गरेका हुन् सोहि किताबको सार्वजनिक हुन् लागेको कुरा पनि जानकारी दिएका थिए । आउने दिनमा यो टिम संग सहकार्य गर्ने चाहना रहेको उनले बताए ।

उक्त कार्यक्रममा बिमल भट्टराई को पनि उपस्थित रहेको थियो । दिपा पोखरेल , राधा आचार्य , कल्पना पाण्डे , अनिशा न्यौपाने, पंकज बर्मा , दिव्या रेग्मी ,भरत पौदार, सोनु मिश्र, प्रतिक श्रेष्ठ , विकल श्रेष्ठ , बाल कलाकार साइना छहार, आश्रेया श्रेठको अभिनय सिरियलमा देखन सकिनेछ । उक्त सिरियल “बाहुनी कान्छी” थ्री एम खबर युटुब च्यानल र फेशबुक पेज मार्फत हेर्न सकिनेछ ।

सिरियलको टेलिभिजन प्रसारणमा भने टिम अहिले सम्म अन्योलमा रहेको छ । सामाजिक पारिवारक कथामा बन्न लागेको “बाहुनी कान्छी” सिरियलमा देशमा भएका बेथिति विसंगति , बेरोजगारीका कारण युवा हरु बिदेशिनुको बाध्यता , गरिबीमा बाच्नु पर्दाको पिडा , धनि हरुले गरिबलाइ गर्ने थिचो मिचो, छुवाछुत जस्ता बिषयहरुको पेरिफेरीमा सिरियलको कथा रहेको लेखक ,निर्देशक विकल श्रेष्ठ बाताउछन ।

तराइको सिनारियोमा चलन चल्तीको जस्तो सिरियल बनाउन सुटिंगको लागि लोकेसन नै भेटिदैन भन्ने सोचाइलाइ चुनौती दिदै “बाहुनी कान्छी” टिमले पुर्वान्चल मै सम्भव रहेको बताए । सम्भवत कोशी प्रदेश बिराटनगरबाट यस अघि तराइको यतिको सुन्दर लोकेसन, र पहाडका जस्ता पुराना घरहरु र तराइमा मिलेर बसेका विभिन्न जातिका मान्छे हरु बीच हुने द्वन्द बिरलै सिरियलमा समेटिएको र केहि फरक बन्ने दृश्य सम्पादक , तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठ बाताउछन ।

सोहि कार्यक्रममै निर्देशक विकल श्रेष्ठले एक भिडियो प्रस्तुत गर्दै “बाहुनी कान्छी” को यहि टिमले दोश्रो सिरियल पनि बनाउन लागेको कुरा बताए । केहि बर्ष अगाडी काठमाडौं मा सन्तोष बास्तोलाको लेखन रहेको सिरियल “भाड भैलो” को केहि सुटिंग भै सकेको तर सम्पूर्ण तयारी रहदा रहदै पनि प्रसारण हुन् नसकेको सिरियललाई विकल श्रेष्ठले निर्देशन गर्ने र सम्पूर्ण सिरियलको जिम्मेवारी “बाहुनी कान्छी” टिमले लिने भएको हो । पुन सुटिंग सुरु भएर प्रसारणमा आउँन लागेको सिरियल “भाड भैलो” को लेखन सन्तोष बास्तोला कै रहने छ भने कलाकारहरु सम्भव भए सम्म पुरानो दोहोरिन चाहने लाइ स्थान दिने सम्भव न भए बाहुनी कान्छी कै कलाकार हरुको अभिनय रहने श्रेष्ठले बताएका छन्।

Previous Post

प्रेस शोमा  ‘द अनटोल्ड स्टोरी’ को तारिफ,अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा सहभागी गराउने निर्माता सुब्बाको तयारी 

Next Post

इटहरीको मेट्रिक्समा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’को आयोजना हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
इटहरीको मेट्रिक्समा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’को आयोजना हुने

इटहरीको मेट्रिक्समा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’को आयोजना हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।