BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
in FEATURE, चलचित्र
विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । अत्यधिक सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गरेको सेभेन सिज सिनेमाको नयाँ प्रस्तुति ‘रोल नं १’ को निर्माण टोली यतिबेला पूर्वका विभिन्न सहरहरूको भ्रमणमा निस्कने भएको छ । “हरेक विद्यार्थीको कथा” भन्ने नाराका साथ तयार पारिएको यस चलचित्रको टोलीले आगामी वैशाख २१ गतेदेखि २५ गतेसम्म पूर्वका विभिन्न स्थानहरूमा पुगेर विद्यार्थी र दर्शकसँग साक्षात्कार गर्नेछ ।

​यस भ्रमणमा चलचित्रका मुख्य कलाकारहरू मुकुन भुषाल, रेणु योगी, गायक तथा संगीतकार प्रशान्त शिवाकोटी र ‘कमेडी नाइट विथ च्याम्पियन’का चर्चित कमेडियनहरूको उपस्थिति रहने फाइनल भएको छ । टोलीले “हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा, सुन्न तपाईंको मनका कुरा” भन्ने अभियान अन्तर्गत विद्यालयहरूमा पुगेर विद्यार्थीका भावना र भोगाइ सुन्नेछन् ।

​टोलीले वैशाख २१ र २२ गते बिर्तामोड, सुरुङ्गा र दमक तथा २२ र २३ गते पथरी, लक्ष्मीमार्ग र बेलबारीमा बिताउनेछ । त्यसैगरी वैशाख २३ र २४ गते लालभित्ती, विराटचोक र दुलारीका विद्यालयहरूमा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ । विद्यालयका कक्षाकोठा मात्र नभई टोलीले सर्वसाधारणसँग पनि प्रत्यक्ष भेटघाट गर्ने योजना बनाएको छ ।

यसै क्रममा वैशाख २४ गते बेलुका इटहरीको संगीत चोकमा एक विशेष प्रोमोसनल साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ । उक्त कार्यक्रममा मुकुन भुषाल र रेणु योगीसँगै प्रशान्त शिवाकोटीको सुमधुर गायन र चर्चित कमेडियनहरूको हास्य प्रस्तुति रहनेछ ।

जेठ १५ गते (मे २९) देखि देशभरका हलहरूमा प्रदर्शन हुन लागेको यस चलचित्रको प्रचार टोली वैशाख २५ गते धरान र विराटनगर पुगेर आफ्नो पूर्वी यात्रा समापन गरी अन्य सहरतर्फ लाग्नेछ। चलचित्रको टिम वैशाख २७ गते नेपालगञ्ज, २८ गते दाङ, २९ गते बुटवल र ३१ गते चितवन हुँदै जेठ १ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

Previous Post

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।