BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home Uncategorized

वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन : डा शर्मा

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ३०, २०७९, ४:०० बिहान
in Uncategorized
वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन : डा शर्मा
55
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्रन नम्बर ३ का लागि संयुक्त लोकतान्त्रि गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले वृहत शान्ति र समुन्नत नेपाल निमार्णका लागि गठवन्धन निमार्ण भएको बताउनु भएको छ ।

मोरङ क्षेत्र नम्बर ३ को सुनदरहरैचा नगरपािलका १० मा आयोजित पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाइ संवोधन गर्दै नेता शर्माले १२ वुदे सम्झौता देखि सुरु भएको शान्ति प्रकृयाको काम पुरा गर्न र समुन्नत राष्ट्र निमार्ण गर्न वाम लोकतान्त्रिक गठवन्धन निमार्ण भएको बताउनु भयो ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा गलत राजनीतिक शत्तिले जितेका कारण संविधानसभाबाट बाट बनेको संविधाननै खतरामा पर्ने अवस्थाको सृजना भएको स्मरण गर्दै शर्माले नेपालको सम्मुनतिका लागि संविधान र लोकतन्त्रका पक्षधर वामपन्थि र लोकतान्त्रिक शक्तिहरु एक हुनै पर्ने अवस्था आएको बताउनु भयो ।
यस क्षेत्रमा माओवादीका तर्फबाट उम्मेदवार नभएपनि माओवादीका नेताहरु गठवन्धनलाइ जिताउनका लागि खेलिरहेको सक्रियता तारिफ योग्य भएको भन्दै शर्माले स्थानिय माओवादी नेताहरुको तारिफ गर्नु भयो ।

गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र तत्कालिन नेकपा एमालेका महासचिव माधव नेपालको सक्रियतामा शान्ति सम्झौता भएको भन्दै शर्माले यसको बाँकी कार्यभार पुरा गरेर देश समुन्नत बनाउने जिम्मेवारीपनि यीनै राजनीतकि शत्तिको भएकोले अहिलेको गठवन्धन देश हितमा भएको शर्माको भनाइ थियो ।

फरक प्रशंग शर्माले कोरोना कालको महामारी यो क्षेत्रमानै नआउने, ५ रुपैया पर्ने माक्सलाइ ५५ रुपैयामा बेच्चे र शक्तामा भएरपनि जनतालाइ न्युनतम स्वास्थ्य सेवा सेवा दिन नसकने मानिसहरु अहिले फेरि भोट माग्न आएको  भन्दै यस्ता अवसरवादीहरुबाट सर्तक हुन पनि शर्माले सवैमा अपिल गर्नु भयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल छोडेर ठुलो संख्यामा नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए । यस पटक यो देशलाइ मायाँ गर्ने एमालेकै कार्यकताहरुपनि गठवन्धनका नेताहरुलाइ भोट दिने शर्माको विश्वास थियो ।

Previous Post

फ्राइडे  रिलिज: ‘हिजोआजका कुरा’ सगै ४ बिदेशी चलचित्र हलमा

Next Post

रहेनन् शताब्दी पुरुष

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

मंसिर ७, २०८२, ९:०० मध्यान्ह
‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

कार्तिक १४, २०८२, ५:५५ मध्यान्ह
‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

अशोज २, २०८२, ७:०२ मध्यान्ह
वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

भदौ १२, २०८२, ७:४४ मध्यान्ह
चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

भदौ ११, २०८२, १०:१२ मध्यान्ह
Next Post
रहेनन् शताब्दी पुरुष

रहेनन् शताब्दी पुरुष

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।