BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

फ्राइडे  रिलिज: ‘हिजोआजका कुरा’ सगै ४ बिदेशी चलचित्र हलमा

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २८, २०७९, १:१४ मध्यान्ह
in FEATURE, चलचित्र
फ्राइडे  रिलिज: ‘हिजोआजका कुरा’ सगै ४ बिदेशी चलचित्र हलमा
55
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । आज शुक्रबारबाट नेपाली चलचित्र ‘हिजोआजका कुरा’प्रदर्शनमा आएको छ । यस अघि प्रदर्शनमा आएका प्रेमगीत ३, बाबरी र २ नम्बरी प्रदर्शन भइरहेकै बेला चलचित्र ‘हिजोआजका कुरा’प्रदर्शनमा आएको हो ।

यस्तै वलिउड चलचित्र ‘डाक्टर जी’, ‘गडफादर’ र दक्षिण भारतीय चलचित्र ‘कन्तारा’ साथै ‘वान पिस रेड’ पनि आजै बाट रिलिज भएका छन् । ‘वान पिस रेड’ जापानमा बनेको चलचित्र हो ।

आजबाट प्रदर्शनमा आएको चलचित्र  ‘हिजोआजका कुरा’मा धेरैको ध्यान रहेको छ । चलचित्र नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको टेलिचलचित्र ‘हिजोआजका कुरा’ कै स्वरुपमा निर्माण गरिएको हो ।

‘हिजोआजका कुरा’ लाई साकार पन्तले निर्देशन गरेका हुन्  । यो उनको डेब्यु चलचित्र हो । साकार वरिष्ठ कलाकार  सन्तोष पन्तका छोरा हुन् ।

चलचित्रमा सन्तोष पन्त, दिव्यदेव, ऋचा शर्मा, रीमा विश्वकर्मा, रमा थपलिया लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

यस्तै दक्षिण भारतीय चलचित्र ‘कन्तारा’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । रिशव सेट्टीले  निर्देशन गरेको चलचित्रमा रिशवसहित सप्तमी गोदवा र किशोर कुमार जी लगायतको मुख्य भूमिका छ ।

सलमान खान र चिरञ्जीवी स्टारर चलचित्र ‘गडफादर’ भारतमा गत साता नै रिलिज भए पनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने आजदेखि प्रदर्शनमा आएको हो ।

यता आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’ पनि रिलिज भएको छ । सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने चलचित्र ‘वान पिस रेड’ पनि नेपालमा भने आज बाट नै प्रदर्शनमा आएको हो ।

Tags: hijo aajaka kura
Previous Post

सकियो ‘महापुरुष’को पूर्वाञ्चल प्रोमोशनल टुर

Next Post

वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन : डा शर्मा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन : डा शर्मा

वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन : डा शर्मा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।