BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

महेश काफ्लेको तातो गोली शुक्रवार आउदै, निश्चल र स्वस्तिमाको अभिनय

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १४, २०७८, ३:०७ मध्यान्ह
in गीत संगीत
महेश काफ्लेको तातो गोली शुक्रवार आउदै, निश्चल र स्वस्तिमाको अभिनय
65
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  नेपाली चलचित्रमा एक पछी अर्को सिक्वेल निर्माण गर्ने ट्रेण्ड सुरु भएको धेरै भयो । तर, पछील्लो समय म्युजिक भिडियोको पनि सिक्वेल निमांण गर्ने ट्रेण्ड सुरु भएको छ । यसै बिच लोकपृय गीतसंगीतका कारण लाखौ दर्शकको मनमा बस्न सफल गायक महेश काफ्लेले नयाँ गीत सर्वजनिक गर्ने तयारी गरेका छन् । तातो गोली शिर्षक दिइएको यस गीतलाई महेश काफ्लेकै एक समयको निकै चर्चित गीत माया बिरानीको दोस्रो भागका रुपमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

जसलाई माया बिरानी २ नाम दिइएको छ । असिम शाहको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा रियल जोडी अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ । यस अघिको चर्चित गीत माया बिरानीमा अभिनेता नाजिर हुसेन, अभिनेत्री आँचल शर्मा र गायक महेश काफ्लेको अभिनयलाई नेपाली दर्शकले निकै रुचाएका थिए ।

माया बिरानीमा जस्तै तातो गोलीमा पनि गायक काफ्लेलाई लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छन् । आउने शुक्रवार सार्वजनिक गर्ने तयारी गरिएको यस गीतको लेखन तथा संगीत गायक काफ्लेले नै गरेका हुन् । हरि हुमागाईको छायांकन रहेको भिडियोको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । म्युजिक भिडियो G21 Digital युट्यूव च्यानलबाट सार्वजनिक हुने गायक काफ्लेले जानकारी दिए ।

Tags: तातो गोलीनिश्चल बस्नेतमहेश काफ्लेमाया बिरानी २स्वस्तिमा खड्का
Previous Post

बोल्ड अवतारमा एलिजा, भन्छिन् ‘भुल्ने कुराहरु याद छ,

Next Post

धुर्मुस भन्छन्, ‘ छुवाछूत गैरकानुनी भए सबै कोटा समान हुनुपर्छ ’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

बैशाख ३, २०८२, ७:५५ मध्यान्ह
सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

बैशाख २, २०८२, ३:५१ मध्यान्ह
गायक सामिरको म्युजिक भिडियो ‘भन तिमीले के पायौं’सार्वजनिक

गायक सामिरको म्युजिक भिडियो ‘भन तिमीले के पायौं’सार्वजनिक

पुस ७, २०८१, ९:२५ बिहान
“काडा भए नि ‘ पछि करणले ल्याए मर्मस्पर्शी गीत ‘यो के गरेको तिमीले’

“काडा भए नि ‘ पछि करणले ल्याए मर्मस्पर्शी गीत ‘यो के गरेको तिमीले’

पुस ३, २०८१, १:५१ मध्यान्ह
‘पानी पर्यो रुझाउने’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘पानी पर्यो रुझाउने’ गीतको म्युजिक भिडियो सार्वजनिक

कार्तिक २१, २०८१, १०:०९ बिहान
मोहन क्षीतिजले  ल्याए बजारमा “जुनकिरी” बोलको गित

मोहन क्षीतिजले ल्याए बजारमा “जुनकिरी” बोलको गित

अशोज २९, २०८१, १०:२३ मध्यान्ह
Next Post
धुर्मुस भन्छन्, ‘ छुवाछूत गैरकानुनी भए सबै कोटा समान हुनुपर्छ ’

धुर्मुस भन्छन्, ‘ छुवाछूत गैरकानुनी भए सबै कोटा समान हुनुपर्छ ’

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।