BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

‘झ्याई झ्याई बाजा’मा आँचल र आशिषको ठुम्का

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर ४, २०७८, १२:४७ मध्यान्ह
in गीत संगीत
‘झ्याई झ्याई बाजा’मा आँचल र आशिषको ठुम्का
63
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पिरिम नलाउने,एक कान दुइकान मैदान,गल्बन्दी पछ्यौरी, पानी बादलु जस्ता गितबाट राम्रो साफलता हात पारेका गायक तथा मोडल आशिष सचिनले पुन नयाँ गीत सार्वजनिक गरेका छन्। शुक्रबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ‘झ्याईं झ्याईं पन्चे बाजा’ गीतको भिडियो रिलिज गरिएको हो।

‘झ्याईं झ्याईं पन्चे बाजा’ बोलको उक्त गीतमा आशिषलाई स्वरमा ऋतिका श्रेष्ठले साथ दिएकी छिन्। आशिषले आफुले गायका अधिकांश गितहरुमा आफै अभिनय गर्ने गरेका छन् । ‘झ्याईं झ्याईं पन्चे बाजा’ गितको भिडियोमा पनि आशिषले नै अभिनय गरेका छन् भने उनलाइ नायिका आँचल शर्माले साथ दिएकी छन् ।

महेश आचार्यको शब्द रहेको उक्त गितको संगीत एस डी योगीले गरेका हुन् । को रहेको गीतमा छन्। वियोन्डको कथा र निर्देशन रहेको गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। भिडियोमा आशिष र आँचलसँगै भिडियोमा कलाकार जेरी भण्डारीले पनि अभिनय गरेका छन्।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

https://www.youtube.com/watch?v=igrLIm3hnjE

Previous Post

चलचित्र निर्माणका लागि निजगढमा तालिम

Next Post

काँग्रेस महाधिवेशनमा चलचित्रकर्मी : कोही सफल कोही असफल

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

बैशाख ३, २०८२, ७:५५ मध्यान्ह
सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

बैशाख २, २०८२, ३:५१ मध्यान्ह
गायक सामिरको म्युजिक भिडियो ‘भन तिमीले के पायौं’सार्वजनिक

गायक सामिरको म्युजिक भिडियो ‘भन तिमीले के पायौं’सार्वजनिक

पुस ७, २०८१, ९:२५ बिहान
“काडा भए नि ‘ पछि करणले ल्याए मर्मस्पर्शी गीत ‘यो के गरेको तिमीले’

“काडा भए नि ‘ पछि करणले ल्याए मर्मस्पर्शी गीत ‘यो के गरेको तिमीले’

पुस ३, २०८१, १:५१ मध्यान्ह
‘पानी पर्यो रुझाउने’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘पानी पर्यो रुझाउने’ गीतको म्युजिक भिडियो सार्वजनिक

कार्तिक २१, २०८१, १०:०९ बिहान
मोहन क्षीतिजले  ल्याए बजारमा “जुनकिरी” बोलको गित

मोहन क्षीतिजले ल्याए बजारमा “जुनकिरी” बोलको गित

अशोज २९, २०८१, १०:२३ मध्यान्ह
Next Post
काँग्रेस महाधिवेशनमा चलचित्रकर्मी : कोही सफल कोही असफल

काँग्रेस महाधिवेशनमा चलचित्रकर्मी : कोही सफल कोही असफल

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।