BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

चर्चित गीत ‘टुङ्नाको धुनमा’पन्जावी भर्सनमा पनि

विशेष अनलाइन by विशेष अनलाइन
साउन २३, २०७८, ५:२० मध्यान्ह
in गीत संगीत, युटुब
चर्चित गीत ‘टुङ्नाको धुनमा’पन्जावी भर्सनमा पनि
72
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पुरानो नेपाली फिल्म ‘रहर’ को चर्चित गीत ‘तुङ्ग्नाको धुन’ अहिले सम्म पनि हिट छ । कुसुम गजमेर र निर्देशक तुलसी घिमिरले लेखेको गीतमा रन्जित गजमेरले संगीत भरेका थिए । भने स्वर इन्द्रजित मिजारको थियो । यो गीत २०५३ साल तिर बनेको थियो । ‘तुङ्ग्नाको धुन’ को धेरै कभर गीतहरु निर्माण भएका छन् ।

यसै क्रममा भारतको पन्जाबी गायक लक्कि सिन्दुले समेत यो गितको कभर सार्वजनिक गरेका छन् । हालै लक्किले आफ्नै अफिसियल युटुब च्यानलमा ‘तुङ्ग्नाको धुन’ को कभर भर्सन सार्वजनिक गरेका हुन् । लक्कि सिन्दको स्वरमा रहेको यो गितलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । यसअघि लक्कि सिन्दुले ‘फुलबुट्टे साडी’ को समेत पंजाबी भर्सन निर्माण गरेका थिए ।

‘तुङ्ग्नाको धुन’ को कभर भर्सनलाई संसार ब्लगले निर्माण गरेको हो । यो भिडियोका निर्देशक डी एन एस जोन्नी हुन् भने प्रोजेक्ट मेनेजर डी वर्गा हुन् । भिडियोमा प्रज्वल भट्टराई, एफ बकानु र उतावको अभिनय रहेको छ । संसार ब्लगले बेलायतमा बसेर नेपाली गीत संगीत संस्कृतीको बिषयमा बिभिन्न भिडियो निर्माण गर्दै आएको छ ।

Tags: तुङ्ग्नाको धुनलक्कि सिन्दु
Previous Post

पहिलो सन्तान २ वर्षको भएपछि अर्को प्लान गर्ने प्रियंकाको योजना

Next Post

बलिउडका चर्चित कलाकारहरु,जस्को नेपालसँग बिशेष सम्बन्ध छ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

चैत्र २१, २०८२, ९:३३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

माघ १४, २०८२, १:४८ मध्यान्ह
जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

पुस १९, २०८२, १२:०० बिहान
रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

पुस १६, २०८२, ७:२८ मध्यान्ह
थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

मंसिर २६, २०८२, ९:३६ मध्यान्ह
Next Post
बलिउडका चर्चित कलाकारहरु,जस्को नेपालसँग बिशेष सम्बन्ध छ

बलिउडका चर्चित कलाकारहरु,जस्को नेपालसँग बिशेष सम्बन्ध छ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

by विशेष अनलाइन
बैशाख १४, २०८३, २:४३ मध्यान्ह
0

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।