BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र “हाँङनान्द”को विशेष प्रदर्शन हुदै,हङकङमा पनि विशेष शो गर्ने तयारी

विशेष अनलाइन by विशेष अनलाइन
असार ९, २०८०, ६:१९ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र “हाँङनान्द”को विशेष प्रदर्शन हुदै,हङकङमा पनि विशेष शो गर्ने तयारी
67
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । याकथुङ मुन्धुममा आधारित ऐतिहासिक चलचित्र “हाँङनान्द” को विशेष सो गरिने भएको छ । असार २८ गते बिहीबार धरान स्थित फ्रेन्ड्स सिनेमामा विशेष सो गरिने तय भएको चलचित्रका निर्देशक विजय संयक सुब्बाले जानकारी दिए । चलचित्र “हाँङनान्द”को विशेष सो धरानसँगै दमक, इटहरी, केराबारी,धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायतका विभिन्न स्थानहरूमा गरिने निर्देशक सुब्बाले जानकारी दिए ।

नेपाल सो पछि अगामी सेप्टेम्बर १० तारिखमा हेनरी जि लेओङ यु मा तेइ कम्युनिटी सेन्टर हंङकंङमा पनि विशेष सो हुने निर्माण टिमले जानकारी दिएको छ । छैटौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव, (NIFF) मा ५०० भन्दा बढी देशहरुबाट प्रतिष्पर्धा भई ३५ देशका उत्कृष्ट चलचित्र मध्ये “हााँङनान्द” नेपरली राष्ट्रिय उत्कृष्ट फिचर्ड चलचित्र अवार्ड प्रतिष्पर्धाका लागि मनोनयन हुन सफल भएको छ । “हाँङनान्द” को ट्रेलर समेत सार्वजनिक भइसकेको छ ।

”याक्थुङ (लिम्बु) जातिको विभिन्न मौलिक सांस्कृतिक पहिचान मध्ये के-लाङ् अर्थात च्याब्रुङ नाच पनि मुख्य हो र सोही च्याब्रुङको ऐतिहासिक उत्पत्तिको विषयमा रहेर “हाँङनान्द”को निर्माण गरिएकाले “हाँङनान्द” चलचित्र मात्र नभएर लिम्बु जातिका मुन्धुमी पहिचान हो” चलचित्रका निर्देशक शुब्बाले भने ।

“हाँङनान्द”चलचित्र निर्माणको मुख्य उद्देश्य नै लिम्बु संस्कृति उत्थान र प्रवर्द्धन गरेर आउने पुस्तालाई जानकार बनाउँदै लैजाने भएको उल्लेख गर्दे निर्देशक सुब्बाले यसको पहल कदमी लिम्बु संस्कृतिका धरोहर,बुद्धिजीवी तथा जातीय संघ संस्थाहरूको नेतृत्व कर्ताहरुले नेतृत्वदायी भूमिका गर्नुपर्ने भए पनि सबै संघ संस्था कुनै न कुनै दलगत स्वार्थ बोकेर दिग्भ्रमित भएको बताए ।

हेमन्तकृष्ण पंधाक लिम्बुको लेखन रहेको चलचित्रको पटकथा पनि निर्देशन सुब्बाले तयार गरेका हुन् । लिम्बु मुन्धुमी कथामा आधारित नेपाली चलचित्र “हाँङनान्द” लाई श्रीमती धन कुमारी लिम्बुले निर्माण गरेकी हुन् । लिम्बु मुन्धुमी संस्कृतिलाई देश तथा विदेशमा चिनाउने उद्देश्य सहित चलचित्र निर्माण गरिएको निर्देशक सुब्बाको दाबी छ ।

चलचित्रमा हेमन्तकृष्ण पंधाक, सिता तुम्बाहाम्फे, चन्द्रघोज लिम्बु, युमारानी लिम्बु, बिनोद पोमो, नबिन मेन्याङबो, उदय कुरुङबाङ छन भने हिमाल दाहाल, सङ्गीता लावती लगायतको अभिनय रहेको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको चलचित्रको सङ्गीत झुमा वनेम लिम्बुले गरेकी छन् । करिब ६५ लाखको बजेटमा निर्माण गरिएको चलचित्र मोरङको केराबारी , धरान ,दमक , पाँचथर, र ताप्लेजुङमा छायाङ्कन गरिएको छ । चलचित्रको सम्पादन राजेन्द्र खड्काले गरेका हुन् ।

Previous Post

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

Next Post

सुरु भयो नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
सुरु भयो नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण

सुरु भयो नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।