BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

इटहरीमा रुचाइयो ‘महापुरुष’

विशेष अनलाइन by विशेष अनलाइन
२०७९, ९ कार्तिक बुधबार २०:२२
in FEATURE, चलचित्र
इटहरीमा रुचाइयो ‘महापुरुष’
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । बहु प्रतिक्षित चलचित्र ‘महापुरुष’को प्रिमियर शो इटहरीमा सम्पन्न भएको छ ।  विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यावसायिक , राजनीतिक,शिक्षण क्षेत्रका व्यक्तित्वहरु, पत्रकार लगायतको उपस्थितिमा प्रिमियर शो गरिएको हो ।
एकल पुरुषका जिवनमा आइ पर्ने विविध घटनाक्रमहरुलाई चलचित्रमा उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ । हास्य र रोदनको समिश्रणले दर्शक भुलाउन चलचित्र सफल भएको छ ।

इटहरीस्थित इलाइट सिनेमा हलमा प्रदर्शन गरिएको प्रिमियरमा चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
पहिलो प्रिमियर काठमाडौ, दोस्रो चितवन हुँदै इटहरीमा तेस्रो  प्रिमियर आयोजना गरिएको हो ।

इटहरी प्रिमियरको संयोजन चलचित्र पत्रकार संघ सुनसरीले गरेको थियो। काठमाडौ केन्द्रित कार्यक्रमलाई चलचित्र पत्रकार संघ सुनसरीकै पहलमा इटहरीमा पनि गरिएको हो । कार्यक्रममा चलचित्रका कार्यकारी निर्मार्ता तथा कलाकार रबिन्द्र सिंह बानियाँ, निर्देशक प्रदिप भट्टराई , अभिनेता अरुण क्षेत्री, अभिनेत्री अन्जना बराइली लगायतको उपस्थिति रहेको थियो ।

चलचित्र कार्तिक ११ गते अर्थात भाइटिकाको भोलिपल्ट देखि देशै भर एकसाथ प्रदर्शनमा आउदै छ ।

Previous Post

इटहरीमा‘महापुरुष’ को प्रिमियर शो 

Next Post

चलचित्र ‘निरमाया’ को फर्स्टलुक, पोस्टरसहित टिजर सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७९, ९ कार्तिक बुधबार २०:२२
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७९, ९ कार्तिक बुधबार २०:२२
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७९, ९ कार्तिक बुधबार २०:२२
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७९, ९ कार्तिक बुधबार २०:२२
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७९, ९ कार्तिक बुधबार २०:२२
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७९, ९ कार्तिक बुधबार २०:२२
Next Post
चलचित्र ‘निरमाया’ को फर्स्टलुक, पोस्टरसहित टिजर सार्वजनिक

चलचित्र ‘निरमाया’ को फर्स्टलुक, पोस्टरसहित टिजर सार्वजनिक

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७९, ९ कार्तिक बुधबार २०:२२
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७९, ९ कार्तिक बुधबार २०:२२
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७९, ९ कार्तिक बुधबार २०:२२
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७९, ९ कार्तिक बुधबार २०:२२
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।