BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

देवेन्द्र पाण्डेको निर्देशनमा ‘मानिस ठूलो दिलले हुन्छ’

विशेष अनलाइन by विशेष अनलाइन
२०७९, १२ जेष्ठ बिहीबार १६:१२
in FEATURE, चलचित्र
देवेन्द्र पाण्डेको निर्देशनमा ‘मानिस ठूलो दिलले हुन्छ’
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय धमाधम नेपाली चलचित्र निर्माण भइरहेका छन् । यसैबिच चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु गरिएको छ । काठमाडौँको धर्मस्थलीबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्र देवेन्द्र पाण्डेको निर्देशन बन्न लागेको हो । सौरपानी मिडिया प्रा।लिको ब्यानरमा निर्माण लागेको ‘मानिस ठूलो दिलले हुन्छ’मा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ ।

निर्देशक पाण्डेले चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ सामाजिक विषयवस्तुमा रहेर निर्माण गर्न लागिएको जानकारी दिएका छन् । पाण्डेले यस अगाडि दुईओटा चलचित्र निर्देशन गरिसकेका छन् भने थुप्रै म्युजिक भिडियो निर्देशन पनि गरिसकेका छन् ।

करीब १५ दिन छायांकन सेड्युल रहेको चलचित्रको छायांकन उत्सव दाहालले गर्ने छन् भने चलचित्रको सम्पादन विकास दाहालले गर्ने छन् ।

 

Previous Post

बालेन र सुनितालाई करिष्माको बधाई- जनताको रोजाई सर्वोच्च हो

Next Post

चलचित्र हलमा ‘कबड्डी ४’,होला त काजीको बिहे ?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७९, १२ जेष्ठ बिहीबार १६:१२
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७९, १२ जेष्ठ बिहीबार १६:१२
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७९, १२ जेष्ठ बिहीबार १६:१२
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७९, १२ जेष्ठ बिहीबार १६:१२
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७९, १२ जेष्ठ बिहीबार १६:१२
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७९, १२ जेष्ठ बिहीबार १६:१२
Next Post
चलचित्र हलमा ‘कबड्डी ४’,होला त काजीको बिहे ?

चलचित्र हलमा ‘कबड्डी ४’,होला त काजीको बिहे ?

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७९, १२ जेष्ठ बिहीबार १६:१२
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७९, १२ जेष्ठ बिहीबार १६:१२
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७९, १२ जेष्ठ बिहीबार १६:१२
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७९, १२ जेष्ठ बिहीबार १६:१२
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।