BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

उत्कृष्ट २० मा “देउतालाई नचढ्ने फुल”

विशेष अनलाइन by विशेष अनलाइन
माघ ६, २०७८, ८:४२ बिहान
in FEATURE, चलचित्र
उत्कृष्ट २० मा “देउतालाई नचढ्ने फुल”
129
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा जातिय विभेद विरुद्धको लघु चलचित्र निर्माण प्रतियोगितमा उत्कृष्ट २० मा पर्न सफल लघु चलचित्रहरु मध्यको एक हो “देउतालाई नचढ्ने फुल” । नेपाल चलचित्रकर्मी महासंघको प्रस्तुतिमा निर्माण भएको लघु चलचित्र “देउतालाई नचढ्ने फुल” लाई प्रकाश सुब्बाले निर्देशन गरेका हुन् । जतिय विभेदको उत्कृष्ट कथा प्रस्तुत गरेको लघु चलचित्र “देउतालाई नचढ्ने फुल” को कथा तथा छायांकन पनि निर्देशक सुब्बाले नै गरेका हुन् ।

भगावानको मुर्ती दलितले निर्माण गर्छ तर त्यही मुर्तीलाई कुनै स्थानमा हस्तान्तरण गरिसके पछि दलितले छुन समेत नपाउने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । बिशेष गरी एक बालिकाले जातिय बिभेदको बिरोध गरेको कथालाई चलचित्रले उत्कृष्ट शैलिमा प्रस्तुत गरेको छ ।

३ मिनेट १ सेकेण्डको लघु चलचित्रमा रितेशजंग खत्री,दिनेश कोइराला, अन्जना थापा,सरिता खवास, मधु कोइराला, उमेश घिमिरे,स्याम लुइटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने बाल कलाकारका रुपमा नासाङ लिम्वुले उत्कृष्ट अभिनय गरेकी छन् । चलचित्रको सम्पादन हेमन्त तामाङले गरेका हुन् ।

नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँगको सहकार्यमा जातीय विभेदविरुद्ध लघु चलचित्र निर्माण प्रतियोगिता आयोजना गरेको थियो । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनलाई कलात्मक शैलिमा प्रस्तुत गर्ने उद्देश्य सहित २० लघु चलचित्रलाई प्रारम्भिक चरणमा छनौट गरेको हो ।

उत्कृष्ट २० मा पर्न सफल लघु चलचित्रहरुलाई अपलोड गरिएको मितिले दुइ हप्तासम्म दर्शकको अवलोकनका लागि सामाजिक सञ्जालमा राखिएको छ । चलचित्रले पाउने भ्युज तथा प्रतिक्रिया एवम् निर्णायकको निर्णयका आधारमा विजेता चलचित्रको घोषणा गरिने आयोजकले जानकारी दिएको छ । दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत राखिएको छ भने ५० प्रतिशत निर्णयमा निर्णायकको भुमिका रहने छ । प्रतियोगितामा पहिलो हुने लघु चलचित्रले नगद २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

हेर्नुहोस लघु चलचित्र “देउतालाई नचढ्ने फुल” 

Previous Post

कीर्तिमानी गीतकार डा. धर्मराज उपाध्यायलाई कोरोना संक्रमण पुष्टि

Next Post

जाहेरीपछि ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा सहभागी भएनन् पल

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
जाहेरीपछि ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा सहभागी भएनन् पल

जाहेरीपछि ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा सहभागी भएनन् पल

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।