BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

थियटर साहाराको २६ औं वार्षिक उत्सव सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
भदौ १९, २०७८, ५:४७ मध्यान्ह
in FEATURE, चलचित्र
थियटर साहाराको २६ औं वार्षिक उत्सव सम्पन्न
99
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । थियटर साहाराले आफ्नो २६ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । शनिबार धरान स्थित धरान किचनमा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय फिल्म फेष्टिभलामा वेस्ट फोटोग्राफ्रीको अवार्ड प्राप्त गर्न सफल लघु चलचित्र (द रेड मुन) पत्रकार साथै कलाकार माझ देखाईएको थियो ।

धरान उप महानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार तथा निर्देशक प्रेम सुब्बा, चलचित्रकर्मी महासंघ, प्रदेश १ अध्यक्ष अरुण प्रधान, चलचित्र कलाकार संघ, प्रदेश १ का संयोजक पुष्प श्रेष्ठ, नेपाल चलचित्र प्राबिधिक संघ, प्रदेश १ अध्यक्ष प्रकाश सुब्बा, चलचित्रकर्मी महासंघ, प्रदेश १ का महासचिब दिनेश कोइराला, आरम्भ नाट्य डबली धरानका अध्यक्ष गोपाल देवान , कलालय ईटहरीका अध्यक्ष सोनु जयन्ती लगायत कलाकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै धरान उप महानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले कोरोना महामारीबाट नगरबासीलाई जोगाउनु पहिलो प्रथमिकता भएको बताउदै कला क्षेत्रमा सोचे अनुरुप सहयोग गर्न नसकेको बताइन् । उनले आउने दिनमा कोरोना नियान्त्रण हुदै जादा कलाकारिताका लागि सहयोग र समर्थन गर्दै जाने बताइन् ।

चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण प्रधानले भने धरानको कला बिकासमा सरकारी स्तरबाट सोचे अनुसारको सहायता नमिलेको गुनासो गरेका थिए । धरान कलाकाकारिताको उर्वर भुमि भएको सरकारी अधिकारीहरु बिचमै व्याख्या हुनेगरेको भएपनि आर्थिकरुपले सहयोग न्यून रहेको प्रधानको भनाई थियो ।

यता चलचित्र कलाकार संघका संयोजक पुष्प श्रेष्ठले अझै पनि कोरोना महामारीको त्रास समाप्त भइनसकेको बताउदै चलचित्र हलहरु खोल्न हतार गर्न नहुने बताए । थियटर साहाराका अध्यक्ष नबिन मेनेयाङ्बोले थियटर साहाराको २६ वर्षे इतिहासमा भएका उपलबधीहरु सुनाएका थिए ।

कार्यक्रममा द रेड मुनमा अभिनित कलाकारहरु,थियटर साहाराले आयोजना गरेको नाट्य कार्यशालामा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Tags: थियटर साहाराद रेड मुन
Previous Post

भिषणको फरक कन्सेप्टमा “आखिर के को लागी होला ?”

Next Post

दिन बिताउछु ,रिक्सा कुदाउछु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
Next Post
दिन बिताउछु ,रिक्सा कुदाउछु

दिन बिताउछु ,रिक्सा कुदाउछु

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।