BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
in FEATURE, गीत संगीत
मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स
152
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । छोटो चलचित्रका कथा लेखक, निर्देशक तथा निर्माता होम पी. भट्टराई यसपटक मोडल पनि बनेका छन् । उनले मैथिली भाषाको म्युजिक भिडियोमार्फत मोडल प्रियंका चौधरीसँग मुख्य भूमिकामा डेब्यु गर्दै छन्।

प्रियंकासँगको हट तस्बिरसमेत सार्वजनिक हुँदै गर्दा यो भिडियोप्रति दर्शकको चासो झन् बढेको छ।

नेपाली चलचित्र ‘ड्रिम गर्ल’, ‘विमान’, ‘गोल’, ‘बनरक्षक’ लगायतका फिल्म तथा चर्चित टेलिसिरियल ‘मेरी मास्सै’ मा समेत अभिनय गरिसकेका भट्टराई हालै छायांकन सम्पन्न भएको मैथिली–नेपाली कल्चरमा आधारित चलचित्र ‘बहुरिया’ मा समेत देखिएका छन्।

छिट्टै नै दर्शकमाझ नयाँ प्रस्तुति ल्याउन तयारी भइरहेको बताउँदै कलाकार भट्टराईले उक्त म्युजिक भिडियोमार्फत दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन्।

भिडियोको निर्माण गायक तथा गीतकार झोटन मेहताले गरेका हुन् भने छायांकन तथा सम्पादन चन्दन शर्माले सम्हालेका छन्। भिडियो आगामी पूस १२ गते ‘अपन स्वार्ग नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिने निर्माता मेहताले जानकारी दिएका छन्।

Previous Post

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

Next Post

आ बाट आमा’को टिजरले पायो ४ दिनमै १३ लाख भ्यूज

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

माघ ९, २०८२, १०:३८ मध्यान्ह
चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ९, २०८२, १०:१४ मध्यान्ह
‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

माघ ९, २०८२, ९:४६ मध्यान्ह
अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

माघ ९, २०८२, ९:३५ मध्यान्ह
‘आबाट आमा’ को ट्रेलरमा: वैदेशिक रोजगारी, पारिवारिक पीडा,पौराणिक विम्ब र आधुनिक संघर्षको कथा

‘आबाट आमा’ को ट्रेलरमा: वैदेशिक रोजगारी, पारिवारिक पीडा,पौराणिक विम्ब र आधुनिक संघर्षको कथा

माघ ७, २०८२, ७:५१ मध्यान्ह
प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

माघ ५, २०८२, ६:०९ मध्यान्ह
Next Post
आ बाट आमा’को टिजरले पायो ४ दिनमै १३ लाख भ्यूज

आ बाट आमा’को टिजरले पायो ४ दिनमै १३ लाख भ्यूज

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

by विशेष अनलाइन
माघ ९, २०८२, १०:३८ मध्यान्ह
0

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

by विशेष अनलाइन
माघ ९, २०८२, १०:१४ मध्यान्ह
0

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

by विशेष अनलाइन
माघ ९, २०८२, ९:४६ मध्यान्ह
0

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

by विशेष अनलाइन
माघ ९, २०८२, ९:३५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।