BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

स्वतन्त्र र स्वर्ग जस्तो नेपाल भन्ने देश थियो भन्ने दिन आउदैछ -करिष्मा मानन्धर

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २९, २०७८, ८:४० बिहान
in FEATURE, चलचित्र
स्वतन्त्र र स्वर्ग जस्तो नेपाल भन्ने देश थियो भन्ने दिन आउदैछ -करिष्मा मानन्धर
197
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय चौतर्फी चर्चा र आलोचना भइरहने क्षेत्र छ भने त्यो हो राजनीति । राजनीतिमा भएका घटनाक्रमले नेपालीलाई विचलित बनाएको छ भन्दा फरक पर्दैन ।

कलाकर्मी पनि राजनिती हालको गतिविधिले दिक्क भएका छन् । बेला बेला विभिन्न कलाकारहरुले राजनितिक घटनक्रमले निम्त्याएको पीडा सामाजिक सञ्जालमा पोख्ने गर्छन् ।

यसैबिच अभिनेत्री करिष्मा मानन्धरले पनि सामाजिक सञ्जालमा आफ्नो मनको पीडा व्यक्त गरेकी छन् । उनले आफुले गाली खान्छु भन्ने थाहा हुदाहुदै पनि मनमा लागेको कुरा भनेको उल्लेख गरेकी छन् ।

Karishma manandhar
उनले नेपाल स्वतन्त्र र स्वर्ग भएको तर नेताका कारण अस्तित्व गुमाउन बाध्य भएको टिप्पणी गरेकी छन् । उनले भनेकी छन् – ‘नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो, स्वर्ग थियो तर त्यहाका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो’, म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए ! आशा छ हिन्दुहरुलाई यो सब सहन सक्ने साहस भगवान पशुपतिनाथले प्रदान गर्नेछन् !
हर हर माहादेव।’

अभिनेत्री मानन्धरले यसरी सुरु गरेकी छन् -‘मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु। हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ। गाली खान्छु त्यो पनि थाहा छ। राजनीति अली सचेत भएको भनेको २०४६ सालको आन्दोलन देखि हो ।’,

Karishma manandhar
अभिनेत्री मानन्धरले त्यस समयमा देखेको एउटा दृश्य अहिले पनि अँखामा आइरहने उल्लेख गरेकी छन् । ‘ पल्लो घरको अगाडि साथीलाई भेटेर घर फर्कदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटीपिटी मारेका थियो । त्यो देखेर ! त्यो दाइले पर्खाल चढ्ने निकै कोशिस गर्नु भएको रहेछ ! पर्खालमा उम्रेको बनस्पतिको बोट त्यो बाटो हिडदा एक्छिन टोलाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला !’अभिनेत्री मानन्धरले भनेकी छन् ।

जनआन्दोलनको समयमा मृत मानव शरीरहरु टेलिभिजनमा हेर्दा बिहान बिहान खाली पेटमा भएको तरल पदर्थ र आँसु एकै पटक निस्किने गरेको उनले उल्लेख गरेकी छन् । अभिनेत्री मानन्धरले दरबार हत्याकाण्डको समय भोगेको भोगाइ पनि प्रस्तुत गरेकी छन् । ‘तेतिबेला सम्म पनि नेपाली समाजमा भाइचारा र एकाअर्काको धर्म संस्कृति प्रती सम्मान थियो । पृथ्वीनारायण शाहले भनेको कुरा “चार जात छत्तीस वर्ण ” हिन्दु ,बुद्दिस्ट, मुस्लिम , किरात ,डोम, शिख सबैले सबैको सम्मान गर्थे।’

Karishma manandhar
पछिल्ला दिनमा क्रिश्चियन संस्कृतिले रातो टीकाको गौरवलाई घृणा गरेको छ। हिन्दु धर्मावलम्बीले पुजेको भगवानलाई ढुंगा भनेको र हिन्दु धर्मप्रतिको अपमान प्रति आक्रोश व्यक्त गरेकी छन् । धर्म निरिपेक्ष राष्ट्र सबैको आस्थाको सम्मान भएको, तर पछी मौलिक धर्म मान्नेहरुलाई समस्या दिन थालिएको भन्दै आक्रोश व्यक्त गरेकी छन् । पछिल्लो समय नेपालीमा समाजमा रहेको भाइचारा र धर्मसंस्कृतिको सम्मान ध्वस्त भएको उनको भनाइ छ।

डमरू र त्रिशूल किन नेपाली सेनाको चिह्न भन्ने प्रश्न आउन थालेको,भैरव , काली , शिव , गणेश , किन गणहरुको नाम राख्ने भन्ने कुरा आएको बताउदै आफूहरुको आस्थालाई हटाउने काम सुरु भएको उनले बताएकी छन् । उनले २०११ को जनगणना अनुसार हिन्दु धर्मावलम्बीको संख्या ८० प्रतिशत भएको तर अबको २ वटा जनगणना पछि हिन्दुको संख्या ८ प्रतिशत हुने र आर्मी गणहरुको नाम पनि जिजस दल, मेरि दल हुने भन्दै आक्रोश पोखेकी छन् ।

Karishma manandhar
अभिनेत्री मानन्धरले अबको एक हजार वर्ष पछि मन्दिरहरु पुरातत्त्व बिभागले खोज्नुपर्ने अवस्था आउने कुरा उल्लेख गरेकी छन् ।
उनले नेपालको मौलिकता ,कथा काहानीमा सिमित हुने, साथै नेपाल भन्ने एउटा देश थियो । जुन स्वतन्त्र थियो ,स्वर्ग थियो तर त्याहाका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो भन्ने कथामा अध्ययन गर्नपर्ने अवस्था आउने उल्लेख गरेकी छन् ।

Tags: Newsकरिष्मा मानन्धर
Previous Post

एउटै ट्रकले उडाइदियो निशाको सफल कलाकार बन्ने सपना

Next Post

लियो क्लब अफ दन्तकालीको अध्यक्षमा श्रेष्ठ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
लियो क्लब अफ दन्तकालीको अध्यक्षमा श्रेष्ठ

लियो क्लब अफ दन्तकालीको अध्यक्षमा श्रेष्ठ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।