BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

लडाई पहिचानको’ प्रदर्शन स्थगित, कथामा राज्य हस्तक्षेप भएको निर्देशकको दुखेसो

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर ७, २०८२, १०:५६ मध्यान्ह
in FEATURE, चलचित्र
लडाई पहिचानको’ प्रदर्शन स्थगित, कथामा राज्य हस्तक्षेप भएको निर्देशकको दुखेसो
95
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । भिम लामा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको बहुप्रतिक्षित चलचित्र ‘लडाई पहिचानको’ प्रदर्शन स्थगन गरिएको छ । मङ्सिर ५ गतेबाट प्रदर्शनमा आएको चलचित्र सनिवारबाट नै लागू हुनेगरी प्रदर्शन स्थगित गरिएको हो । प्रोडक्सन टिमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना दर्शक, सहयोगी तथा सरोकारवालाहरूसमक्ष प्रदर्शन रोक्नु परेको जानकारी गराएको छ।

विज्ञप्तिअनुसार, चलचित्रको मूल कथावस्तुमा राज्यका तर्फबाट अनावश्यक हस्तक्षेप भएपछि केही महत्वपूर्ण दृश्य र अंशहरूमा ‘कैंची’ चलाउन बाध्य हुनुपरेको थियो, जसका कारण चलचित्रको सार, प्रभाव र पूर्णता नै प्रभावित हुने अवस्था देखिएको प्रोडक्सन टिमले जनाएको छ।

मङ्सिर ५ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने उद्देश्यले प्रचार–प्रसार, वितरण तथा अन्य तयारी पूरा गरे पनि दर्शकसामु अपूर्ण कथावस्तु प्रस्तुत गर्न नसकिने कारण प्रोडक्सनले सोही मितिको प्रदर्शन योजना स्थगित गरेको हो।
हाल, निर्माण टिमले चलचित्रमा आवश्यक पुनर्संरचना, पुनः सम्पादन र विषयवस्तुको परिमार्जन गर्ने निर्णय गरेको छ। टिमले चलचित्रलाई अझ सक्षम, सुगठित र पूर्णरूपमा पुनः प्रस्तुत गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।प्रोडक्सनले अचानक गरिएको निर्णयका कारण दर्शक वर्गमा परेको असुविधाप्रति हार्दिक क्षमायाचना गर्दै छिट्टै नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ। भिम लामाको लेखन/निर्देशन रहेको चलचित्रलाई भिम लामा, रामजी विश्व, दिलु सुब्बा, उमेश तामाङले निर्माण गरेका हुन् । चलचित्रमा प्रशान्त तामाङ, धिरेन शाक्य, करिष्मा मानन्धर, प्रेम सुब्बा, सुरविर पण्डित, जेनि घिसिङ, किशोर सम्बाहाम्फे, रोशन शर्मा, सुवास तामाङ, परशुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिनेश कोइराला, दिलु सुब्बा, नवीन मेन्याङ्बो, रामजी बिष्ट, डमर कुमारी मेन्याङ्बो लगायतका कलाकारहरुको भुमिका छ ।

Previous Post

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

Next Post

 ‘पीआर’ को दोस्रो गीत ‘तिमी छौ र त’ अष्ट्रेलियामा सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
 ‘पीआर’ को दोस्रो गीत ‘तिमी छौ र त’ अष्ट्रेलियामा सार्वजनिक

 'पीआर' को दोस्रो गीत 'तिमी छौ र त' अष्ट्रेलियामा सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।