BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मेस्सी र रोनाल्डोप्रति प्रमोद खरेलको रोचक टिप्पर्णी, हाम्रो पुस्ता भाग्यमानी हो

विशेष अनलाइन by विशेष अनलाइन
असार ९, २०७८, ६:२६ मध्यान्ह
in FEATURE, गीत संगीत
मेस्सी र रोनाल्डोप्रति प्रमोद खरेलको रोचक टिप्पर्णी, हाम्रो पुस्ता भाग्यमानी हो
131
SHARES
Share on FacebookShare on Twitter

 बिशेष अनलाइन । यतिबेला बिश्वमा नै फुटवलको चर्चा छ । विश्वकप पछिका ठुला मानिएका प्रतियागिताहरु यूरोकप र कोपा अमेरिका यो समय चलिरहेका छन् । विश्व फुटवलका २ हस्तीहरु आआफ्ना खेल खेलिरहेका छन् । अर्जेन्टिनाका स्टार फर्वाड लियोनल मेस्सी कोपा अमेरिकामा प्रतिष्पर्धा गरिरहेका छन् भने अर्का पोर्चुगलका स्टार फर्वाड क्रिस्टियानो रोनाल्डो यूरोकपमा प्रतिष्पर्धा गरिरहेका छन् ।

लामो समय देखि यी २ स्टार खेलाडीहरु मध्य को उत्कृष्ट भन्ने चर्चा चल्दै आएको छ । नेपालमा पनि लाखौको शंख्यामा दुवै खेलाडीलाई समर्थन गर्ने समर्थकहरु छन् । कतिपय अवस्थामा दुई खेलाडीमध्य को उत्किृष्ट भनेर समर्थकहरुबिच नै आरोप प्रत्यारोप हुने गरेको छ । यसै बिच गायक प्रमोद खरेलले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका विषयमा रोचक टिप्पणी गरेका छन् । उनले दुवै बिश्व फुटवलका महान हस्तीहरु भएको बताउदै यो समयका फुटवल समर्थकलाई भाग्यमानी भनेका छन् ।

प्रमोदले रोनाल्डोलाई यो पुस्ताका शक्तिशाली, मिहनेती, स्किलफुल र ख़तरनाक खेलाडी भनेका छन् । उनले मेस्सीप्रति टिप्पणी गर्दै भनेका छन् ‘मेस्सी वर्तमान फुटबलका जादुगर नै हुन उनी मात्र खेल्दैनन जादु नै चलाउछन् । जसको जादु कति खेर कस्तो चल्छ अनुमान गर्न सकिन्न ।’

प्रमोदले अघि भनेका छन् ‘हाल मेस्सी कोपा को क्वार्टर फाइनलमा छन् , रोनाल्डो युरोमा, र हाम्रो पुस्ता भाग्यमानी जो यी दुइ महान खेलाडीको खेल हेर्न पाइरहेका छौं।’

दुबै खेलाडीहरु खेल जीवनको उतारार्धमा रहेको बताउदै प्रमोदले यी हस्तीको खेल अबका केहि वर्षमा इतिहास बन्ने र हामीले लाइभ नभएर पुराना रेकर्ड हेरेर चित्त बुझाउनु पर्ने बताएका छन् । गायक प्रमोदले भनेका छन् ‘सम्भवत ऑउदो विश्वकपपछि फेरी हेर्न पाइएला नपाउएला, चोट र फ़िटनेस त झन छदैछ।’

मेस्सीको देश अर्जेन्टिना कोपा अमेरिकाको अन्तिम आठमा पुगिसकेको छ । यता रोनाल्डोको देश पोर्चुगल भने केही कठिन अवस्थामा छ । उसले आफुलाई अघि बढाउन बिश्व बिजेता राष्ट्र फ्रान्सलाई पाखा लागाउनु पर्ने बाध्यता छ । प्रमोदले दुबै राष्ट्र अहिले नै प्रतियोगिताबाट बाहिरिन नहुने बताएका छन् ।

उनले मेस्सी र रोनाल्डोका लागि कामना समेत गरेका छन् । उनले भनेका छन् ‘कामना गरौं यी दुइ खेलाडी आवद्द टिम अहिले नै नबाहिरिउन्,आशा गरौं यिनले अझै केहि सुन्दर खेलहरु देखाइरहुन् ।’ प्रमोदले रोनाल्डो र मेस्सी आवद्ध भएका टिमबाहेकका अन्य टिमहरुपनि उत्कृष्ट भएको बताउदै जुनसुकै टिमले पनि उपाधी काब्जा गर्न सक्ने बताएका छन् । प्रमोदले आफ्नो रोजाइमा जो भए पनि दुबै खेलाडीलाई सम्मान गर्न आग्रह गरेका छन् ।

Tags: क्रिस्टियानो रोनाल्डोप्रमोद खरेललियोनल मेस्सी
Previous Post

बिपन्न परिवारको चुलो बाल्दै जीवन बचाऔं अभियान

Next Post

संक्रमित भन्छन् : घरमा समस्या भए इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन आउनुस्

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
संक्रमित भन्छन् : घरमा समस्या भए इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन आउनुस्

संक्रमित भन्छन् : घरमा समस्या भए इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन आउनुस्

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।