BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पहिलो सन्तान २ वर्षको भएपछि अर्को प्लान गर्ने प्रियंकाको योजना

विशेष अनलाइन by विशेष अनलाइन
साउन २३, २०७८, ९:०६ बिहान
in FEATURE, गसिप
priyanka karki
147
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय चर्चाको शिखरमा कुनै अभिनेत्री अभिनेत्री छिन् भने ति हुन् प्रियंका कार्की । हुन त उनी अन्य समयमा पनि चर्चामा आइरहन्छिन् । उनी पहिलो पटक आमा बन्ने खबर सार्बजनिक भएपछि सुरु भएको उनको चर्चा दिन प्रतिदिन ट्रेण्डिङमा रहदै आएको छ । उनले आफु गर्भवती भएपछि सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरमा अधिकांशले आलोचना नै गरेका छन् । तर, जस्ले जति आलोचना गरेपनि उनी आफ्नै लयमा दौडिरहेकी छन् ।

उनले आमा बन्न लागेकोे खुसीमा आफ्नो पेटमा बच्चाको आकार बनाएर नाइटोबाट पाइपले जुस पिलाएको तस्विरले निकै चर्चा पायो । उनको त्यो शैली बिदेशी कलाकारको कपी भएको भए पनि नेपाल र नेपाली परिवेशका लागि त्यो नौलो बिषय थियो । त्यस्तै स्विमिङ कस्टूममा बेबी बम्प देखाउँदै स्विमिङ गरेका तस्विर सार्वजनिक भएपछि उनको आलोचना गर्नेहरुका लागि मल थपिएको थियो ।

हुन त केही मानिसले यो उनको ब्यक्तिगत जिवन रहेको र उनले यस समयको भरपुर अनुभव लिएको पनि बताउने गरेका छन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । छिट्टै आमा बन्ने तरखरमा रहेकी प्रियंकाले दोश्रो सन्तानका विषयमा पनि अहिले नै सोच्न थालिसकेको बताएकी छन् । उनले पहिलो सन्तान जन्मिएको दुई वर्षपछि अर्को सन्तानको प्लान गर्ने बताएकी छन् ।

महिलाले गर्भावस्थाको समयलाई उत्सवका रुपमा मनाउनु पर्ने बताउदै अभिनेत्री प्रियंकाले तत्काल चलचित्र नगरीको काममा फर्किने विषयमा भने सोचिनसकेको बताएकी छन् ।

Tags: प्रियंका कार्की
Previous Post

प्रतिष्ठानलाई दुर्गेशको जवाफ तपाईहरु संस्था हो अदालत हैन, मेरो गित हेर्नैपर्छ भन्ने छैन

Next Post

चर्चित गीत ‘टुङ्नाको धुनमा’पन्जावी भर्सनमा पनि

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १६, २०८२, ४:५० मध्यान्ह
चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

मंसिर १६, २०८२, ३:५० मध्यान्ह
चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

मंसिर १५, २०८२, ७:५५ मध्यान्ह
सागर लम्साल ‘बले’ अभिनित चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को ‘फर्स्ट लुक्स’ सार्वजनिक

सागर लम्साल ‘बले’ अभिनित चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को ‘फर्स्ट लुक्स’ सार्वजनिक

मंसिर १५, २०८२, ७:०३ मध्यान्ह
Next Post
चर्चित गीत ‘टुङ्नाको धुनमा’पन्जावी भर्सनमा पनि

चर्चित गीत ‘टुङ्नाको धुनमा’पन्जावी भर्सनमा पनि

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।