BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

दीपक दीपा र भुवनको सहकार्य चर्चा : दीपक र अनमोल एउटै चलचित्रमा

विशेष अनलाइन by विशेष अनलाइन
साउन १८, २०७८, ८:२० बिहान
in FEATURE, चलचित्र
दीपक दीपा र भुवनको सहकार्य चर्चा : दीपक र अनमोल एउटै चलचित्रमा
106
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन – एक समय नेपाली चलचित्र नगरीमा दीपक दीपाको टिम र भुवन केसीको सहकार्यमा चलचित्र निर्माण गर्ने चर्चा थियो । तर, अन्तत उक्त चर्चा चर्चामा नै सिमित बनेको थियो । नेपाली दर्शकले पनि एक पटक भुवन र दीपक दीपको सहकार्य हेर्न चाहेका छन् । चलचित्र निर्माण तथा प्रदर्शनका आधारमा दुबै टिम सफल मानिन्छन् । भुवनले निर्माण गरेका चलचित्रहरुलाई नेपाली दर्शकले रुचाएका छन् भने दीपक दीपाले निर्माण गरेको चलचित्रले त नेपाली चलचित्र इतिहासमै सबै भन्दा धेरै व्यापार गरेर रेकर्ड राख्न सफल भएका छन् ।

एक समय यी दुई टिमको सहकार्यमा चलचित्र निर्माणको तयारी नै भएको मिडियोमा खबर आएका थिए । चलचित्रमा दीपकराज गिरी र अनमोल केसीलाई मुख्य कलाकारका रुपमा प्रस्तुत गर्ने बताइएको थियो । उक्त खबरले नेपाली दर्शकलाई उत्साहित बनाएको थियो । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले दर्शकको उक्त उत्साहलाई झुटो हुन नदिने बताएकी छन् ।

‘सम्झिनी पानी छम्किनी’ बोलको गीतको तीज भर्सनको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै दीपाले भुवन केसीको व्यानरसँग सहकार्य गरेर चलचित्र निर्माण गर्ने तयारी भइरहेको बताएकी छन् । उनले भुवन केसी र दीपक दीपाको टिमको सम्बन्ध राम्रो नभएका खवरहरु समेत मिडियामा आउने गरेको बताउदै उक्त खबरमा सत्यता नभएको बताइन् ।

भुवनले पनि दीपक दीपाको टिमसँग आफ्नो सधै सुमधुर सम्बन्ध रहेको बताए । उनले पनि सहकार्यमा चलचित्र निर्माणको तयारी भइरहेको पुष्टि गरेका छन् । कोरोना भाइरसको त्रास समाप्त हुने बित्तिकै चलचित्रको तयारीमा लाग्ने भुवनले बताएका छन् । दीपा र भुवनकै अभिव्यक्तीलाई हेर्दा ढिलो चाडो नेपाली दर्शकले दीपकराज गिरी र अनमोल केसीलाई एउटै चलचित्रमा पक्कै देख्न पाउने छन् ।

Tags: दीपक दीपाभुवन केसी
Previous Post

सरोज र बिनाको प्रेम झल्काउने “टेबल फ्यान”

Next Post

बलिउडका चर्चित कलाकार जस्ले नेपाली चलचित्रमा अभिनय गरे

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
बलिउडका चर्चित कलाकार जस्ले नेपाली चलचित्रमा अभिनय गरे

बलिउडका चर्चित कलाकार जस्ले नेपाली चलचित्रमा अभिनय गरे

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।