BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

विदेशमा बढ्यो ‘मिरमिरे’को माग: ५ देशमा राइट्स बिक्री

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १३, २०८२, ५:३९ मध्यान्ह
in FEATURE, चलचित्र
विदेशमा बढ्यो ‘मिरमिरे’को माग: ५ देशमा राइट्स बिक्री
70
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । यम शेर्पाको निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ को माग विदेशमा ह्वात्तै बढेको छ। हालै पोस्टर सार्वजनिक भएपछि चलचित्रले अन्तर्राष्ट्रिय बजारमा राम्रो चर्चा पाइरहेको छ ।

माघे संक्रान्तिको अवसर पारेर आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु गरेको छ। पहिलो चरणमा इजरायल, युएई, कतार, बहराइन, र मलेसिया गरी ५ देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्ट नामक कम्पनीले खरिद गरेको छ।

‘जेरी अन टप’, ‘बलिदान’, ‘जनै हराएको मान्छे’, ‘पिताम्बर’, ‘होस्टेल ३’ जस्ता चलचित्रहरूलाई मध्यपूर्वका देशहरूमा सफलतापूर्वक प्रदर्शन गरिसकेको अनुभवी कम्पनी आशिष इन्टरटेन्मेन्टले ‘मिरमिरे’को चर्चा र सशक्त कलाकारहरूको उपस्थिति (स्टारकास्ट) लाई मध्यनजर गर्दै यसको राइट्स खरिद गरेको बताएको छ।

चलचित्रमा अभिनेता दयाहाङ राई, सिर्जना निङलेखु, र प्रकाश सपूत मुख्य भूमिकामा छन्। दयाहाङ र सिर्जनाले यसअघि शेर्पाको ‘कार्साङ’ र सफल चलचित्र ‘जारी २’ मा एकसाथ काम गरेका थिए। तर, अभिनेता दयाहाङ र बहुमुखी प्रतिभाका धनी प्रकाश सपूतले भने यही चलचित्र ‘मिरमिरे’ मार्फत पहिलो पटक सहकार्य गरेका छन्। यार्सा फिल्म्सको प्रस्तुतिमा रहेको यस चलचित्रमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ र भोलाराज सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा यस चलचित्रका निर्माता हुन्। चलचित्रमा आलोक शुक्लाको छायांकन रहेको छ। ‘मिरमिरे’ ले अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सुरुवात गरेको छ ।

Previous Post

‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले सिन्दुरे जात्रा’ बनाउने

Next Post

दिनेश राउतको नयाँ रोमान्टिक चलचित्र ‘कुमारी’ माघ २३ गतेदेखि प्रदर्शनमा आउने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

बैशाख १४, २०८३, २:४३ मध्यान्ह
इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
Next Post
दिनेश राउतको नयाँ रोमान्टिक चलचित्र ‘कुमारी’ माघ २३ गतेदेखि प्रदर्शनमा आउने

दिनेश राउतको नयाँ रोमान्टिक चलचित्र 'कुमारी' माघ २३ गतेदेखि प्रदर्शनमा आउने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
0

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
0

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

by विशेष अनलाइन
बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
0

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

by विशेष अनलाइन
बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।