BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

स्कटल्यान्डको एडम्बरामा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ आयोजना हुने

विशेष अनलाइन by विशेष अनलाइन
माघ २९, २०८१, ९:१० मध्यान्ह
in FEATURE, चलचित्र
स्कटल्यान्डको एडम्बरामा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ आयोजना हुने
172
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । स्कटल्यान्डको एडम्बरामा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’आयोजना हुने भएको छ । १० फेब्रुअरीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै २०२५ को अगस्तमा आयोजना गरिने महोत्सवको ब्यानर सार्वजनिक गरियो ।

नेपाल स्कटल्यान्ड एसोसिएसन (NSA) का अध्यक्ष विजय डङ्गोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रङ्गकर्मी तथा कलाकार सुवास थापा, निर्माता सागर सुवेदी, नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रूपमा कार्यक्रमको ब्यानर सार्वजनिक गर्दै औपचारिक रूपमा महोत्सवको घोषणा गरेका हुन् ।

महोत्सव स्कटल्यान्ड तर्फको आयोजक नेपाल स्कटल्यान्ड एसोसिएसन (NSA) रहने छ ।  नेपाल तर्फको आयोजक नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश  र फिल्म कल्चर सोसाइटी अफ नेपाल रहने छ । नेपाल चलचित्र निर्देशक समाज कार्यक्रमको सहयोगी संस्थाका रूपमा रहने छ भने कार्यक्रमको सहजीकरण आदिवासी जनजाति चलचित्र महासंघ, कोशी प्रदेशले गर्ने छ ।

कार्यक्रममा नेपाली खाना, नेपाली पहिरन, नेपाली संस्कृतिसँगै नेपाली चलचित्र प्रदर्शन गरिने छ । विभिन्न नेपाली चलचित्रकर्मीहरूलाई सम्मान गरिनुका साथै अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, अवार्ड वितरण सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने नेपाल तर्फको आयोजक संस्था नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष समेत रहेका महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी दिए ।

नेपाल स्कटल्यान्ड एसोसिएसन (NSA) का अध्यक्ष विजय डङ्गोलले स्कटल्यान्डको एडम्बरामा पहिलो पटक यस प्रकारको नेपाली कार्यक्रम हुन लागेको बताउँदै कार्यक्रमलाई ऐतिहासिक बनाउन तयारी सुरु भइसकेको जानकारी दिए । चलचित्र सहभागिताको लागि आवेदनको आव्हान,अन्य गतिविधि प्रारम्भ हुनको साथै अवार्डका विधाहरू सहित अन्य जानकारी चाडै गराइने महोत्सव निर्देशक प्रधानले जानकारी दिए ।

  • Beta

Beta feature

Previous Post

चलचित्र विकास बोर्डद्वारा बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान

Next Post

गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक

गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।