BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मिस्टर नेपाल २०२४ : आदेशले बनाएको पेन्टिङ मिस्टर नेपाल २०२३ का बिजेता कार्कीले गरे खरिद

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ७, २०८१, ९:४२ मध्यान्ह
in FEATURE, अन्य
मिस्टर नेपाल २०२४ : आदेशले बनाएको पेन्टिङ मिस्टर नेपाल २०२३ का बिजेता कार्कीले गरे खरिद
74
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । यतिबेला मिस्टर नेपाल २०२४ को उपाधी कस्ले जित्ला भन्ने चर्चा भैरहेको छ । नाम चलेका कलाकर्मीको राम्रो साथ पाएका कारण पनि धरानका प्रतियोगी आदेश प्रधानलाई मुख्य दाबेदारका रुपमा हेरिएको छ ।

यसैबीच मिस्टर नेपाल २०२४ मा सहभागी आदेश प्रधानले गत  भाद्र १ गते शनिबार सम्पन्न ट्यालेन्ट राउन्डमा बनाएको सत्य (चिता जलाएको चित्र) नाम गरेको पेन्टिङ उक्त राउन्डका  जुरि समर्पण जंग कार्कीले १११११ रुपैयाँमा खरिद गरेका छन । कार्की मिस्टर नेपाल २०२३ का बिजेता समेत हुन् । प्रतियोगी प्रधानले कार्यक्रममा पेन्टिङ प्रदर्शन गर्नासाथ जुरि कार्कीले खरिद गर्ने घोषणा गरेका थिए ।

अगाडि नै घोषणा गरेपनि प्रि जजिङ राउण्डको कार्यक्रम पश्चात् कार्कीले पेन्टिङ खरिद गरेका थिए । मिस्टर नेपाल २०२३ का बिजेता कार्की बुद्ध  एयरका पाईलट समेत हुन्  । कार्कीले  रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘उपहार’ बाट  चलचित्रमा समेत डेब्यु गरेका छन्  ।

त्यस्तै ट्यालेन्ट राउन्डमा निर्माण गरेको  शिव भगवान ताण्डव आकृतिको अर्को पेन्टिङ आदेशले सोही राउन्डकी अर्की जुरि  नम्रता श्रेष्ठलाई उपहार दिएका थिए ।  श्रेष्ठ मिस नेपाल २०२० कि बिजेता हुन् ।  पब्लिक च्वाईस अवार्डका लागि ३८ प्रतियोगी मध्ये आदेश अग्र स्थानमा रहेको छन्  । यो अवार्डको लागि भोटिङ गर्ने समयावधि भाद्र ५ गते साझ ६ बजे समप्त भइसकेको छ ।

आदेशलाई उपाधी जिताउनका लागि भने इसेवा मार्फत अझै पनि भोट गर्न सकिने छ । मिस्टर नेपाल २०२४ को फाइनल यही भाद्र ८ गते शनिवार बेलुका ५:०० बजे देखि सोल्टी होटल काठमाडौमा आयोजना हुँदै छ ।

Previous Post

भदौ १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘वर एण्ड वधु’ युनिटको इटहरीमा पत्रकार भेटघाट

Next Post

चलचित्र ‘लाज शरणम’मा कलाकार हरिष निरौला (कक्रोज) अनुबन्धित

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
Next Post
चलचित्र ‘लाज शरणम’मा कलाकार हरिष निरौला (कक्रोज) अनुबन्धित

चलचित्र ‘लाज शरणम’मा कलाकार हरिष निरौला (कक्रोज) अनुबन्धित

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।