BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

याक्थुङ चलचित्रकर्मी संघको मोरङ जिल्ला शाखा गठन

विशेष अनलाइन by विशेष अनलाइन
साउन ६, २०८१, ६:०१ मध्यान्ह
in FEATURE, चलचित्र
याक्थुङ चलचित्रकर्मी संघको मोरङ जिल्ला शाखा गठन
90
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । धरानमा केन्द्रिय कार्यालय रहेको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले जिल्लामा आफ्नो शाखा बिस्तारलाई तिव्रता दिएको छ । कलाकार निर्माता तथा निर्देशक नविन मेन्याङ्बोको नेतृत्वमा रहेको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले शनिबार बेलाबारी स्थित आदीवासी जनजातीको सभाहलमा एक कार्यक्रम गरी गणेश यक्सो को अध्यक्षतामा २० सदस्यीय मोरङ शाखा गठन गरेको छ । संघले यसअघी धनकुटा र झापा शाखा गठन गरिसकेको छ । केन्द्रिय कार्यसमितीका पदाधीकारीहरु नुमा नेयोङ , तिर्थराज लिम्बु, सानुराजा थेगिम लिम्बु साथै लिम्बु चलचित्र खोक्पाका निर्माता नबिन पराजुली,कलाकारहरु कृष्ण लावती , कर्ण सम्बाहाम्फे, डम्बर कुमारी लिम्बु, मिना हुक्पा चोङ्वाङ लगायतको उपस्थितीमा मोरङ शाखा गठन भएको केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए ।

सम्पूर्ण याक्थुङ चलचित्रकर्मीहरुको सकृय उपस्थिती र समितीको नेतृत्व र पदमा रहेर काम गर्ने इच्छा धेरैको हुँदा छलफल पछी सर्वसम्मतीका साथ पदाधिकारीहरु चयन गरिएको केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले जानकारी दिए । नव गठित पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष मेन्याङवोले सपथ ग्रहण गराएका थिए । मोरङ शाखामा अध्यक्ष गणेश यक्सो, उपाध्यक्षहरु मिना हुक्पाचोङ्बाङ,सुनिता धक्सु र प्रमिला चेम्जोङ , सचिव गोपाल फप्न लिम्बु , कोषाध्यक्ष ज्योती हाङ्स्रङ, सह -कोषाध्यक्ष तुलसा कन्दङ्वा लिम्बु र सदस्यहरु अरफ लिम्बु, रेसिका फागो,सन्तविर साम्याम्खाङ, सन्चमाया लावती,मनकुमारी हाङ्स्रोङ,प्रबेश मिभक ,इुन्द्र थाम्देङ माया योङ्हाङ,अरुणा निङ्लेखु, दुर्गा फोम्बो र दिलकुमारी यक्सो रहेका छन । संघको केन्द्रिय सदस्य सानुराजा थेगिमले संचालन गरेको कार्यक्रमको अध्यक्षता गोविन्द हुक्पा चोङ्वाङले गरेका थिए भने
प्रमुख अतिथि याक्थुङ चलचित्रकर्मी संघ केन्दिय अध्यक्ष कलाकार निर्माता तथा निर्देशक नविन मेन्याङ्बो थिए । कार्यक्रमका प्रमुख अतिथी मेन्याङ्बोले नबगठित सम्पूर्ण पदाधीकारीहरुलाई बधाई तथा धन्यवाद दिए । उनले संस्थाले स्थापनाकाल देखि गर्दै आएको कार्यक्रम र अगामी दिनका भावी योजनाहरु बारे नवगठित समितीलाई बिस्तारमा जानकारी दिए । उनले संस्थाको केन्द्रिय कार्यालय धरानमा रहेपनी अब चाडैनै याक्थुम्बा हरुको बसोबास रहेको जिल्लाहरुमा शाखा गठन गर्ने योजना रहेको बताए । शाखा बिस्तार पछी संस्थालाई बलियो बनाएर अझ धेरै कार्यक्रमहरु गर्दै जाने प्रतिबद्द्त्ता जनाए । कार्यक्रमको स्वागत मन्तब्य कर्ण सम्बाहाम्फेले गरेका थिए ।

Previous Post

चलचित्र ‘नमेटिने घाउ’मा सांसद ज्ञानेन्द्रले सके डबिङ अब प्रधानमन्त्री ओलीको पालो

Next Post

चलचित्र ‘बर & बधु’ को पहिलो गीत ‘तिमी सँग’ रिलिज

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
Next Post
चलचित्र ‘बर & बधु’ को पहिलो गीत ‘तिमी सँग’ रिलिज

चलचित्र ‘बर & बधु’ को पहिलो गीत ‘तिमी सँग’ रिलिज

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।