BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

याक्थुङ चलचित्रकर्मी संघको मोरङ जिल्ला शाखा गठन

विशेष अनलाइन by विशेष अनलाइन
साउन ६, २०८१, ६:०१ मध्यान्ह
in FEATURE, चलचित्र
याक्थुङ चलचित्रकर्मी संघको मोरङ जिल्ला शाखा गठन
87
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । धरानमा केन्द्रिय कार्यालय रहेको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले जिल्लामा आफ्नो शाखा बिस्तारलाई तिव्रता दिएको छ । कलाकार निर्माता तथा निर्देशक नविन मेन्याङ्बोको नेतृत्वमा रहेको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले शनिबार बेलाबारी स्थित आदीवासी जनजातीको सभाहलमा एक कार्यक्रम गरी गणेश यक्सो को अध्यक्षतामा २० सदस्यीय मोरङ शाखा गठन गरेको छ । संघले यसअघी धनकुटा र झापा शाखा गठन गरिसकेको छ । केन्द्रिय कार्यसमितीका पदाधीकारीहरु नुमा नेयोङ , तिर्थराज लिम्बु, सानुराजा थेगिम लिम्बु साथै लिम्बु चलचित्र खोक्पाका निर्माता नबिन पराजुली,कलाकारहरु कृष्ण लावती , कर्ण सम्बाहाम्फे, डम्बर कुमारी लिम्बु, मिना हुक्पा चोङ्वाङ लगायतको उपस्थितीमा मोरङ शाखा गठन भएको केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए ।

सम्पूर्ण याक्थुङ चलचित्रकर्मीहरुको सकृय उपस्थिती र समितीको नेतृत्व र पदमा रहेर काम गर्ने इच्छा धेरैको हुँदा छलफल पछी सर्वसम्मतीका साथ पदाधिकारीहरु चयन गरिएको केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले जानकारी दिए । नव गठित पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष मेन्याङवोले सपथ ग्रहण गराएका थिए । मोरङ शाखामा अध्यक्ष गणेश यक्सो, उपाध्यक्षहरु मिना हुक्पाचोङ्बाङ,सुनिता धक्सु र प्रमिला चेम्जोङ , सचिव गोपाल फप्न लिम्बु , कोषाध्यक्ष ज्योती हाङ्स्रङ, सह -कोषाध्यक्ष तुलसा कन्दङ्वा लिम्बु र सदस्यहरु अरफ लिम्बु, रेसिका फागो,सन्तविर साम्याम्खाङ, सन्चमाया लावती,मनकुमारी हाङ्स्रोङ,प्रबेश मिभक ,इुन्द्र थाम्देङ माया योङ्हाङ,अरुणा निङ्लेखु, दुर्गा फोम्बो र दिलकुमारी यक्सो रहेका छन । संघको केन्द्रिय सदस्य सानुराजा थेगिमले संचालन गरेको कार्यक्रमको अध्यक्षता गोविन्द हुक्पा चोङ्वाङले गरेका थिए भने
प्रमुख अतिथि याक्थुङ चलचित्रकर्मी संघ केन्दिय अध्यक्ष कलाकार निर्माता तथा निर्देशक नविन मेन्याङ्बो थिए । कार्यक्रमका प्रमुख अतिथी मेन्याङ्बोले नबगठित सम्पूर्ण पदाधीकारीहरुलाई बधाई तथा धन्यवाद दिए । उनले संस्थाले स्थापनाकाल देखि गर्दै आएको कार्यक्रम र अगामी दिनका भावी योजनाहरु बारे नवगठित समितीलाई बिस्तारमा जानकारी दिए । उनले संस्थाको केन्द्रिय कार्यालय धरानमा रहेपनी अब चाडैनै याक्थुम्बा हरुको बसोबास रहेको जिल्लाहरुमा शाखा गठन गर्ने योजना रहेको बताए । शाखा बिस्तार पछी संस्थालाई बलियो बनाएर अझ धेरै कार्यक्रमहरु गर्दै जाने प्रतिबद्द्त्ता जनाए । कार्यक्रमको स्वागत मन्तब्य कर्ण सम्बाहाम्फेले गरेका थिए ।

Previous Post

चलचित्र ‘नमेटिने घाउ’मा सांसद ज्ञानेन्द्रले सके डबिङ अब प्रधानमन्त्री ओलीको पालो

Next Post

चलचित्र ‘बर & बधु’ को पहिलो गीत ‘तिमी सँग’ रिलिज

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

बैशाख २४, २०८२, १:४३ मध्यान्ह
Next Post
चलचित्र ‘बर & बधु’ को पहिलो गीत ‘तिमी सँग’ रिलिज

चलचित्र ‘बर & बधु’ को पहिलो गीत ‘तिमी सँग’ रिलिज

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।