BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home Uncategorized

‘आँखा’को टिजर : नदीको किनारमा टहरो बनाएर बस्ने सुकुम्बासी मानिसहरुको कथा

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ६, २०८१, ७:२७ मध्यान्ह
in Uncategorized
‘आँखा’को टिजर : नदीको किनारमा टहरो बनाएर बस्ने  सुकुम्बासी मानिसहरुको कथा
74
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । जौन योन्जनको निर्देशनमा बनेको चलचित्र ‘आँखा’को टिजर सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक भएको टिजरले काठमाडौंका विभिन्न नदी किनारमा टहरो बनाएर बसोबास गर्दै आएका सुकुम्बासीहरुको संरचनालाई महानगरले बलपूर्वक हटाउन प्रयास गर्दा उत्पन्न झडप र आन्दोलनलाइ दर्शएको छ ।

काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई चलचित्र ‘आँखा’ले उठान गरेको छ । र्षौंदेखि सरकारका लागि टाउको दुखाइको विषय बनेको सुकुम्बासी व्यवस्थापनको समस्यालाइ समेत चलचित्रले उठान गरेको छ ।

निर्देशक योन्जन को कथा, पटकथा लेखन रहेको चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, सरोज खनाल, पशुपति राई, राजन खतिवडा, लुनिभा तुलाधर, प्रविण खतिवडा, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, अभयराज बराल, रविन्द्र झा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक योन्जन स्वयं चलचित्रको निर्माता हुन् । चलचित्रको कार्यकारी निर्माता नारायणप्रसाद बराल रहेका छन् ।चलचित्र ‘आँखा’ लामा सिनेमाज्, ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बनेको हो । चलचित्र आलोक शुक्लाले छायांकन गरेका हुन् । चलचित्रमा दिपक आरजे र जयन जे वाइवाको संगीत रहेको छ । कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको चलचित्रमा गंगा थापाको पार्श्व संगीत तथा किशोर आचार्यको ध्वनी मुद्रण रहेको छ ।

चलचित्र ‘आँखा’ दशैंलाई लक्षित गर्दै आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।रोहित-रत्नको कम्पनी आरआर फिल्मसले चलचित्रको वितरण गर्ने भएको छ ।

Previous Post

एक्सनप्रधान चलचित्र ‘रावायण’को ट्रेलर सार्वजानिक

Next Post

चलचित्र ‘वर एन्ड वधु’को ‘सिरी सिरी हावा’ बोलको गित सार्वजानिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

मंसिर ७, २०८२, ९:०० मध्यान्ह
‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

कार्तिक १४, २०८२, ५:५५ मध्यान्ह
‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

अशोज २, २०८२, ७:०२ मध्यान्ह
वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

भदौ १२, २०८२, ७:४४ मध्यान्ह
चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

भदौ ११, २०८२, १०:१२ मध्यान्ह
Next Post
चलचित्र ‘वर एन्ड वधु’को ‘सिरी सिरी हावा’ बोलको गित सार्वजानिक

चलचित्र ‘वर एन्ड वधु’को ‘सिरी सिरी हावा’ बोलको गित सार्वजानिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।