BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर २६, २०८२, ९:३६ मध्यान्ह
in FEATURE, गीत संगीत
थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ
72
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । थारु कला र संस्कृतिलाई आधुनिक धारासँग जोड्दै तयार गरिएको नयाँ गीत ‘चल्गे छौरी’ सार्वजनिक भएको छ। परम्परागत थारु लयलाई क्लब डान्सका ट्रेन्डी बिट्ससँग सन्तुलित रूपमा मिसाएर बनेको यो गीतलाई बगिया इन्टरटेन्मेन्टले दर्शकमाझ ल्याएको हो।

गीतका शब्द, सङ्गीत, स्वर र मुख्य अभिनय– सबै पक्षमा बहुप्रतिभाशाली कलाकार बालकृष्ण थारुकै योगदान छ। निर्माण पक्षले यस सिर्जनालाई बालकृष्णका स्वर्गीय मित्र पुष्प कुमार चौधरी (पुस्पे) को सम्झनामा विशेष रूपमा समर्पण गरेको जानकारी दिएको छ।

भिडियोमा बालकृष्ण थारुसँग रचना हजारीले सह-अभिनय गरेकी छन् भने एल.एन. गच्छदार अतिथि कलाकारको भूमिकामा देखिन्छन्। भिडियोलाई जय चौधरीले निर्देशन गरेका छन् भने नृत्य कोरियोग्राफी विवेक सरदारले गरेका छन्। आकर्षक छायाङ्कन र गतिमय सम्पादनको जिम्मा हेमन तामाङले सम्हालेका छन्।

विशेषगरी स्टेज शो, डीजे सेसन, र टिकटक क्रिएटरहरूलाई लक्षित गरेर निर्माण गरिएको ‘चल्गे छौरी’ले दर्शक–श्रोतालाई रमाइला थारु लयमा नचाउने निर्माण पक्षको अपेक्षा छ।

Previous Post

दर्शकको राम्रो साथ पाउँदै ‘झरीपछिको इन्द्रेणी’, ट्रेलरले पायो ४ लाख भन्दा बढी भ्यूज

Next Post

चलचित्र ‘तलाश’ फागुनमा प्रदर्शन हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

माघ ९, २०८२, १०:३८ मध्यान्ह
चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ९, २०८२, १०:१४ मध्यान्ह
‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

माघ ९, २०८२, ९:४६ मध्यान्ह
अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

माघ ९, २०८२, ९:३५ मध्यान्ह
‘आबाट आमा’ को ट्रेलरमा: वैदेशिक रोजगारी, पारिवारिक पीडा,पौराणिक विम्ब र आधुनिक संघर्षको कथा

‘आबाट आमा’ को ट्रेलरमा: वैदेशिक रोजगारी, पारिवारिक पीडा,पौराणिक विम्ब र आधुनिक संघर्षको कथा

माघ ७, २०८२, ७:५१ मध्यान्ह
प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

माघ ५, २०८२, ६:०९ मध्यान्ह
Next Post
चलचित्र ‘तलाश’ फागुनमा प्रदर्शन हुने

चलचित्र ‘तलाश’ फागुनमा प्रदर्शन हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

by विशेष अनलाइन
माघ ९, २०८२, १०:३८ मध्यान्ह
0

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

by विशेष अनलाइन
माघ ९, २०८२, १०:१४ मध्यान्ह
0

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

by विशेष अनलाइन
माघ ९, २०८२, ९:४६ मध्यान्ह
0

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

by विशेष अनलाइन
माघ ९, २०८२, ९:३५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।