BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘धुर्मुस’ ‘सुन्तली’को विवाह उत्सवमा ‘जिग्री’को ‘मायाले जीवन सजाउँ’उपहार

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १४, २०७८, ५:५८ मध्यान्ह
in FEATURE, गीत संगीत
‘धुर्मुस’ ‘सुन्तली’को विवाह उत्सवमा ‘जिग्री’को ‘मायाले जीवन सजाउँ’उपहार
93
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली हास्य व्यंग्य क्षेत्रमा आफुलाई स्थापित गर्न सफल हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पछिल्लो समय गीत संगीतमा पनि अग्रसर हुन थालेका छन् । यस अघि ‘मञ्जुरी’ बोलको गीतले दर्शकको मन जित्न सफल ‘जिग्री’ले पुन अर्को गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

दाजु सिताराम कट्टेल ‘धुर्मुस’ र भाउजु कुन्जना घिमिरे ‘सुन्तली’को वैवाहिक वर्षगाँठको अवसर परेर उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । ‘मायाले जीवन सजाउँ’ बोलको उक्त गीतमा कुमार कट्टेल जिग्री र अस्मिता अधिकारीको स्वरमा रहेको छ । गीतको भिडियोमा भने सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको छ।

गितमा अर्जुन पोखरेलको शब्द, संगीत रहेको छ । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १४ औँ वैवाहिक वर्षगाँठको अवसरमा सार्वजनिक गरिएको भिडियोमा पनि ‘धुर्मुस’ ‘सुन्तली’ वैवाहिक उत्सवमा रमाएका छन् ।

यस अघि उनकै स्वरमा रहेको गीत ‘मञ्जुरी’ ले नेपाली दर्शकको मन जितेको थियो । बिशेष गरी सामाजिक सञ्जाल टिकटकमा ‘मञ्जुरी’ निकै छाएको थियो । सिनेजोन तथा सिनेफोकसको छायांकन रहेको म्युजिक भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशन रहेको छ । भिडियोलाई राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् भने बन्दे प्रसादले भिडियोको सम्पादन गरेका छन्।

Previous Post

मिस ग्राण्ड नेपाल २०२१को ताज निशुलाई

Next Post

आउदो दशैमा ‘परदेशी–२’,प्रकाश सपूतको डेब्यु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

चैत्र १, २०८२, ९:५७ मध्यान्ह
चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
Next Post
pardeshi 2

आउदो दशैमा ‘परदेशी–२’,प्रकाश सपूतको डेब्यु

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

by विशेष अनलाइन
चैत्र १, २०८२, ९:५७ मध्यान्ह
0

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।