BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रतिष्ठानलाई दुर्गेशको जवाफ तपाईहरु संस्था हो अदालत हैन, मेरो गित हेर्नैपर्छ भन्ने छैन

विशेष अनलाइन by विशेष अनलाइन
साउन २२, २०७८, १०:५६ बिहान
in FEATURE, गीत संगीत
Durgesh Thapa
67
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । समय समयमा बिवादित भइरहने गायक तथा मोडल हुन् दुर्गेश थापा । उनले सार्वजनिक गरेका गित संगीतकै कारण उनी बिवादमा परिरहन्छन् । पछिल्लो समय ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको गित सार्वजनिक गरेपछि उनी बिवादमा तानिएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनलाई सार्वजनिक बाहिस्कारको निर्णय गरेको छ । उनलाई गित सार्वजनिक गर्नुभन्दा पहिले नै उक्त गित सार्वजनिक नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानले आग्रह गरेको भएपनि दुर्गेशले प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेको लोक तथा दोहोरी गीत प्रतिष्ठानको भनाई छ ।

दुर्गेशको गीतले आफूहरुको अपमान भएको भन्दै महिला समूहहरुले समेत आपत्ति जनाएका छन् । उनीहरुले प्रहरीमा उजुरी दिने तयारी गरेको समेत बताइएको छ । पटक पटकको आग्रहलाई बेवास्ता गर्दै  दुर्गेशले अटेर गरेर पैसा र चर्चाका लागि एक पछि अर्को विकृत गीत ल्याउने गरेको प्रतिष्ठानको भनाई छ ।

यता दुर्गेशले भने लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफुलाई पक्षपात गरेको आरोप लगाएका छन् । यस भन्दा पहिले प्रतिष्ठानमै संवद्ध ब्यक्तित्वहरुका बिभिन्न गितले कला, संस्कृतिमाथि प्रहार गरेको कसैले नदेखेको तर अहिले आफ्नो सामान्य गितलाई नभएको आरोप लगाएको दुर्गेशको भनाइ छ । दुर्गेश प्रतिष्ठानले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गुनासो गरेका छन् ।

‘गाउँतिर ख्यास्स भन्नाले बल्ल खाइस् भन्ने अर्थ बुझिन्छ । प्रतिष्ठानले समाजमा चलन चल्तिमा रहेको शब्दलाई अश्लिल परिभाषित गरेर अर्को शब्दकोष खडा गर्न लागेको आरोप उनले लगाएका छन् । प्रतिष्ठानकै अग्रजहरुले बिभिन्न समयमा अपाच्य गीत ल्याउँदा स्विकार्य भएको तर आफ्नो सामान्य गित पनि उहाँहरुलाई अपाच्य भएको सुन्दा अचम्म लागेको छ दुर्गेशले भने ।

‘यदी गितसंगीतमा नियाम कानुन छ भने त्यो सबैका लागि एउटै हुनुपर्छ । कसैलाई लाखा कसैलाई पाखा गर्न पाइदैन । वाहाँहरुले बाहिस्कार गर्नुभयो भन्ने सुनेको छु । मेरो गित हेर्नैपर्छ भनेर मैले कर लगाएको छैन । महत्वपुर्ण कुरा लोक तथा दोहोरी गीत प्रतिष्ठान एउटा संस्था हो अदालत हैन’ उनले भनेका छन् ।

Tags: दुर्गेश थापा
Previous Post

मायालुको माया पाउने आशा गर्दै प्रमोद

Next Post

पहिलो सन्तान २ वर्षको भएपछि अर्को प्लान गर्ने प्रियंकाको योजना

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
Next Post
priyanka karki

पहिलो सन्तान २ वर्षको भएपछि अर्को प्लान गर्ने प्रियंकाको योजना

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।