BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘गैँडा’ को ‘डन्ट माइन्ड’हिमालय टेलिभिजमा

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १५, २०७८, ३:०९ मध्यान्ह
in FEATURE, अन्य
‘गैँडा’ को ‘डन्ट माइन्ड’हिमालय टेलिभिजमा
285
SHARES
Share on FacebookShare on Twitter

इटहरी / हाँस्य टेलिफिल्म तितो सत्यबाट गैँडाको नामले लोकपृय बनेका हास्य कलाकार निर्मल शर्माको निर्देशनमा हास्य टेलिफिल्म ‘डन्ट माइन्ड’ प्रशारणमा आउँने पक्का भएको छ । यहि बैशाख १५ गतेबाट हिमालय टेलिभिजमा प्रसारण सुरु गर्ने तयारी पुरा भएको निर्देशक शर्माले जानकारी दिएका छन् ।

रबि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमल्सिना, बिश्वमणी घिमिरे, चिज कुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मण सिंह बस्नेत लगायतका चर्चित कलाकारहरुको अभिनय रहने टेलिफिल्म ‘डन्ट माइन्ड’ निर्देशनमा निर्मल शर्मालाई कमल मैनालीले सहयोग गर्ने बताइएको छ ।

‘डन्ट माइन्ड’ हिमालय टेलिभिजनको पर्दामा हरेक बुधबार बेलुका ८ बजे प्रसारण हुने छ भने म्युजिक नेपालको युटुब च्यानलबाट पनि जुनसुकै समयमा हेर्न सकिने निर्देशक शर्माले जानकारी दिए । टेलिफिल्ममा आवस्यकता अनुसार हरेक हप्ता अतिथी कलाकारहरुको समेत भुमिका रहने छ ।

कमल मैनालीको लेखन तथा पटकथामा निर्माण हुने टेलिफिल्मका कार्यकारी निर्माता चिज कुमार श्रेष्ठ हुन् । राजु केसीको छायांकन , गौतम राज खड्को सम्पादनमा बन्न लागेको ‘डन्ट माइन्ड’ को शिर्ष गीत कमल मैनालीले लेखेका हुन् । शिर्ष गीतमा राजिव लोहनीको संगीत र स्वर रहेको छ ।

टेलिफिल्म ‘डन्ट माइन्ड’ मा सामाजिक विषयवस्तुमा रहेर समसामहिक तथा राजनैतिक घटनाहरुलाई हाँस्य तथा व्यांग्यत्मक शैलीमा प्रस्तुत गरिने छ ।

Tags: गैँडानिर्मल शर्माहास्य टेलिफिल्म‘डन्ट माइन्ड’
Previous Post

‘कबड्डी’ निमार्तासँग लगनगाँठो कस्ने तयारीमा सुपुष्पा

Next Post

इशानलाई अवसर

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस एसईई इटहरी २०८२’ सिजन–१ आयोजना हुने

इटहरीमा ‘मिस्टर एण्ड मिस एसईई इटहरी २०८२’ सिजन–१ आयोजना हुने

चैत्र २, २०८२, १०:२२ बिहान
चलचित्र ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न, चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न, चैत १३ मा प्रदर्शन हुने

चैत्र २, २०८२, १०:०७ बिहान
शिव श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘टेम्के: द डेस्टिनेसन’को शुभ मुहूर्त

शिव श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘टेम्के: द डेस्टिनेसन’को शुभ मुहूर्त

चैत्र २, २०८२, ९:५२ बिहान
चलचित्र ‘पहाड’को टिजर सार्वजनिक, वैशाख १ मा प्रदर्शन हुने

चलचित्र ‘पहाड’को टिजर सार्वजनिक, वैशाख १ मा प्रदर्शन हुने

चैत्र २, २०८२, ९:३९ बिहान
चलचित्र ‘मितज्यू’को प्रदर्शन मितिमा हेरफेर, जेठ ८ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘मितज्यू’को प्रदर्शन मितिमा हेरफेर, जेठ ८ गते बाट प्रदर्शनमा आउने

चैत्र २, २०८२, ९:१४ बिहान
पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

चैत्र १, २०८२, ९:५७ मध्यान्ह
Next Post
इशानलाई अवसर

इशानलाई अवसर

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस एसईई इटहरी २०८२’ सिजन–१ आयोजना हुने

इटहरीमा ‘मिस्टर एण्ड मिस एसईई इटहरी २०८२’ सिजन–१ आयोजना हुने

by विशेष अनलाइन
चैत्र २, २०८२, १०:२२ बिहान
0

चलचित्र ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न, चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न, चैत १३ मा प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र २, २०८२, १०:०७ बिहान
0

शिव श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘टेम्के: द डेस्टिनेसन’को शुभ मुहूर्त

शिव श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘टेम्के: द डेस्टिनेसन’को शुभ मुहूर्त

by विशेष अनलाइन
चैत्र २, २०८२, ९:५२ बिहान
0

चलचित्र ‘पहाड’को टिजर सार्वजनिक, वैशाख १ मा प्रदर्शन हुने

चलचित्र ‘पहाड’को टिजर सार्वजनिक, वैशाख १ मा प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र २, २०८२, ९:३९ बिहान
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।