BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

राप्रपाको महामन्त्रीमा उमेद्वारी दिदै अभिनेत्री रेखा थापा

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १५, २०७८, ५:२१ मध्यान्ह
in FEATURE, अन्य
rekha thapa
116
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय कलाकारहरु पनि राजनितिमा खुल्न थालेका छन् । खुलेर राजनितिमा लागेका कलाकारहरु मध्यकी एक हुन् अभिनेत्री रेखा थापा । राप्रपा नेपालमा खुलेकी अभिनेत्री थापालाई यतिबेला राम्रैसँग महाधिवेशन लागेको छ ।

आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरू भएको छ। मशाधिवेशनमा अभिनेत्री थापाले पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन्।

राप्रमा नेपालले उम्मदेवारी दर्तालगायत कार्यक्रम बिहीबारका लागि तयारी गरेको छ। राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन्।

अभिनेत्री थापाले लिङ्देन पक्षबाट महामन्त्री पदमा उमेद्वारी दिने तयारी गरेको बताइएको छ । अभिनेत्री थापाले महामन्त्रीमा उमेद्वारी दिदा लिङ्देन पक्षबाट नै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका धवलशम्शेर राणासँग प्रतिष्पार्धा गर्नुपर्ने देखिएको छ ।

राप्रपामा अध्यक्ष थापा र लिङ्देन पक्षबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा प्यानलसहित नै उम्मेदवारी दर्ता हुने सम्भावना रहेको बताइन्छ ।

Tags: रेखा थापा
Previous Post

आउदो दशैमा ‘परदेशी–२’,प्रकाश सपूतको डेब्यु

Next Post

‘पासवर्ड’ पछि ‘लाखे’ बनाउदै सम्राट

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

चैत्र १, २०८२, ९:५७ मध्यान्ह
चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
Next Post
lakhe

‘पासवर्ड’ पछि ‘लाखे’ बनाउदै सम्राट

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

by विशेष अनलाइन
चैत्र १, २०८२, ९:५७ मध्यान्ह
0

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।