BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

निखिल उप्रेती निर्देशित बहुप्रतिक्षित चलचित्र ‘आचार्य’ को छायांकन भदौ ५ बाट सुरु हुने

विशेष अनलाइन by विशेष अनलाइन
साउन २२, २०८२, ५:०२ मध्यान्ह
in FEATURE, चलचित्र
निखिल उप्रेती निर्देशित बहुप्रतिक्षित चलचित्र ‘आचार्य’ को छायांकन भदौ ५ बाट सुरु हुने
77
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । अभिनेता तथा निर्देशक निखिल उप्रेतीको निर्देशनमा बन्ने नयाँ एक्सन-ड्रामा चलचित्र ‘आचार्य’ को छायांकन भदौ ५ गते (अगस्ट २१) बाट सुरु हुने भएको छ। चलचित्रको छायाङ्कन भारतको पश्चिम बंगालस्थित डुअर्स क्षेत्रबाट शुरु हुनेछ।

करिब ६० दिनको छायांकन तालिका तय गरिएको चलचित्रको पहिलो चरण २५ दिनसम्म भारतमा, त्यसपछि नेपालका विभिन्न स्थानमा खिचिनेछ। चलचित्रमा निखिल उप्रेती स्वयम् मुख्य भूमिकामा देखिने छन्। उनीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया र विशाल पहारी  प्रमुख भूमिकामा रहनेछन्।

बलिउडका अभिनेता सुनिल सेट्टी चलचित्रमा देखिने सम्भावना छ भने सञ्जय मिश्र र रुस्लमान मुमताज को भूमिकाबारे पनि छलफल भइरहेको छ। मुमताजलाई एन्टी-हिरोको भूमिकामा प्रस्तुत गर्ने तयारी छ। नेपालतर्फको छायांकन काठमाडौंबाट सुरु भई स्याङ्जाको पहाडी भूगोल हुँदै पुनः काठमाडौंमै सम्पन्न हुनेछ।

चलचित्रले शान्ति, निडरता र मानसिक बलको सन्देश दिने निर्देशक उप्रेतीको भनाइ छ। चलचित्रको कथा लेखन पनि निखिल स्वयम्‌ले गरेका हुन्। उनले चलचित्रलाई महाभारतसँग तुलना गर्दै समाजमा हुने द्वन्द्वहरूको प्रतिनिधित्व गराउने प्रयास भएको बताएका छन्।

चलचित्रबाट अभिनेत्री सञ्चिता लुइँटेलले कोरियोग्राफर र प्रोडक्सन लिडरका रूपमा डेब्यु गर्दैछिन्। सन् २०१५ मा ‘भैरव’ निर्देशन गरेका निखिलका लागि ‘आचार्य’ दोस्रो निर्देशन हुनेछ। अभिनय यात्रा उनले सन् २००१ मा ‘पिँजडा’ बाट सुरु गरेका उप्रेतीले हालसम्म झण्डै १०० चलचित्रमा काम गरिसकेका छन्।

Previous Post

निता ढुङ्गाना निर्देशित ‘सुख दुःख’मा बिपना थापाको मुख्य भूमिका

Next Post

अभिनेत्री गरिमा शर्मा रंगमञ्चमा डेब्यू गर्दै, ‘आवर्ती’ नाटक मण्डलामा मञ्चन हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
अभिनेत्री गरिमा शर्मा रंगमञ्चमा डेब्यू गर्दै, ‘आवर्ती’ नाटक मण्डलामा मञ्चन हुने

अभिनेत्री गरिमा शर्मा रंगमञ्चमा डेब्यू गर्दै, 'आवर्ती' नाटक मण्डलामा मञ्चन हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।