BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

मलाई ७५ लाख अफर आएको सत्य होः अनमोल

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १८, २०७७, ५:४३ मध्यान्ह
in चलचित्र
मलाई ७५ लाख अफर आएको सत्य होः अनमोल
86
SHARES
Share on FacebookShare on Twitter

इटहरी / अभिनेता अनमोल केसीले आफुलाई एक चलचित्रमा काम गरे बापत ७५ लाख रुपैया दिने आफर आएको स्विकार गरेका छन् । उनले एक सञ्चारमाध्यमसँग कुरा गर्दै उक्त कुराको पुष्टि गरेका छन् । ‘लप्पन छप्पन’ २ निर्देशक मुकुन्द भट्टले उनलाई नेपाली चलचित्र इतिहासकै महंगो पारिश्रमिकसहित आफर गरेका हुन् । सामान्य परिस्थितिमा आफुलाई उक्त चलचित्रमा काम गर्न कुृनै समस्या नभएको अनमोलले बताएका छन् । यसको मतलब अनमोल ७५ लाख रुपैया लिएर चलचित्रमा काम गर्न तयार देखिएको छन् ।

अनमोल यतिबेला चलचित्र ए मेरो हजुर ४ को छायांकनमा व्यस्त छन् । ए मेरो हजुर ४ पछी अनमोल होम प्रोडक्शनको व्यानरमा निर्माण हुने चलचित्र पारसमा काम गर्ने तयारीमा रहेका छन् । परस पछी भने उनले महंगो परिश्रमिक सहित सहमती गर्न लागेको चलचित्रमा काम गर्ने मौखिक सहमती भएको बुझिएको छ । चलचित्रमा अनमोलको जोडीका रुपमा को हुन्छ भन्ने अहिले सम्म फाइनल् भएको छैन ।
अभिनेता अनमोल केसी सँगै चलचित्रमा अभिनेता पुष्प खड्काको पनि भुमिका रहेको बताइएको छ । अभिनेता पुष्प खड्कासँग पनि यस बिषयमा कुरा भइसकेको र पुष्प चलचित्रमा काम गर्न तयार भएको बताइएको छ ।

पुष्पसँगै चलचित्रमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेता सौगात मल्लसँग पनि मौखिक सहमती भइसकेको र लिखित सम्झौता भने हुन बाकी रहेको बताइएको छ । चलचित्रमा मुख्य भुमिकामा भने अनमोल केसी नै रहने बुझिएको छ । अभिनेता अनमोललाई ७५ लाखको अफर गरेको भए पनि अन्य कलाकारहरुको पारिश्रमिक भने गोप्य राखिएको छ । त्यससँगै अन्य कलाकारहरु को को रहन्छन् भन्ने पनि प्रस्ट भइसकेको छैन । अभिनेत्री कसलाई अफर गर्ने भन्ने विषयमा अहिले नै फाइनल् भइनसकेको निर्देशक भट्टले बताएका छन् ।

सकेसम्म हामी फ्रेस अनुहार खोज्ने प्रयास गर्दै छौँ नभए हाल चर्चामा रहेका अभिनेत्रीहरु मध्य मै कसैलाई आफर गर्छौ निर्देशक भट्टले भने । कलाकारको छनोट र अफर हेर्दा चलचित्र निर्माणमा महंगो रकम लाग्ने देखिएको छ । खस्किदो नेपाली चलचित्र बजारमा बन्न लागेको उक्त चलचित्र आशाको दियो बन्न सकोस् , शुभकामना ।

Previous Post

ठुलो धर्म गरे नी

Next Post

कविराज गहतराजको ‘मिरर’मा आर्यन र उपसनाको रोमान्स

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
Next Post
कविराज गहतराजको ‘मिरर’मा आर्यन र उपसनाको रोमान्स

कविराज गहतराजको ‘मिरर’मा आर्यन र उपसनाको रोमान्स

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।