BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

४७ वर्षका भए जितु नेपाल ‘मुन्द्रे’

विशेष अनलाइन by विशेष अनलाइन
असार १, २०७८, २:४२ मध्यान्ह
in FEATURE, राेचक घाेचक
Jitu Nepal
115
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन ।  हास्य कलाकार जितु नेपालको आज जन्मदिन परेको छ । विक्रम संवत २०३२ साल असार १ गते पिता शशिधर नेपाल र माता योगमाया नेपालको कोखबाट सिन्धुपाल्चोकमा जन्मिएका नेपाल परिवारको कान्छोे सन्तान हुन् ।

टेलिसिरियल ‘ट्वाक्क टुक्क’बाट टेलिभिजनमा प्रस्तुत हुन थालेका जितुले हास्य कलाकारको रुपमा स्थापित हुनुभन्दा अगाडि केही सिनेमाहरुमा काम गर्ने अवसर पाएका थिए । त्यहि अवसर मध्येको एक ठूलो अवसर थियो सिनेमा ‘दर्पण छायाँ’ । सिनेमामा सहायक अभिनेताको रुपमा काम गरेपछि जितुले यसबाट सिनेमाको मुख्य कलाकारको जस्तै सम्मान र स्थान पाएका थिए ।

तुलसी घिमिरेको निर्देशनमा १७ वर्ष अघि बनेको यस सिनेमामा काम गर्न पाउनु करिअरको सुनौलो अवसर भएको उनी बताउँछन् । ‘दर्पण छायाँ’ भन्दा अगाडि उनले झण्डै १५ वटा सिनेमामा काम गरेका थिए । तर ती सानातिना भूमिका भएका कारण पनि दर्शकको नजरमा पर्न सकेका थिएनन् ।

टेलिभिजनमा ट्वाक्क टुक्क, सँगालो, मुक्ति, गीतान्जली हुँदै ‘जिरे खुर्सानी’सम्मको यात्रा तय गर्दा उनको करिअरले नयाँ मोड लियो । उनलाई ‘जिरे खुर्सानी’मा मुन्द्रेको रुपमा प्रस्तुत हुँदा दर्शकले मन पराए । मुन्द्रेको रुपमा चिनिएसँगै उनलाई देश विदेशमा स्टेज कार्यक्रमहरुको अफर आउन थाल्यो । मुन्द्रे बनेसँगै उनको व्यस्तता पनि उत्तिकै बढ्यो जुन अहिले पनि कायमै छ ।

पछिल्लो समय उनी टेलिसिरियलमा नभएर मुन्द्रको कमेडी क्लब नामक हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जितु वडा नम्वर, छ एकान छ, छक्कपाञ्जा, छक्कपाञ्जा २, छक्कपाञ्जा ३ , छ माया छपक्कै लगायतका चर्चित सिनेमाका कार्यकारी निर्माता समेत हुन् । विशेष त हास्य कलाकारहरुको टिमले निर्माण गरेका सिनेमाहरुमा उनको मुख्य भुमिका रहँदै आएको छ ।

करिअरसँगै व्यक्तिगत जीवनलाई पनि व्यवस्थित गरेर अगाडि लाने कलाकारमा पर्छन् जितु । उनले १६ वर्ष अघि मुना राउत सँग लगनगाँठो कसे । राउतसँग नेपालले परिवारकै सरसल्लाहमा मागि बिहे गरेका हुन् । यो जोडी १५ वर्षीया छोरी र १३ वर्षीय छोराको अभिभावक हो ।

Tags: Newsजितु नेपाल
Previous Post

लियो क्लब अफ दन्तकालीको अध्यक्षमा श्रेष्ठ

Next Post

कलाकारका नजरमा प्रधानमन्त्री ओली

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
Next Post
कलाकारका नजरमा प्रधानमन्त्री ओली

कलाकारका नजरमा प्रधानमन्त्री ओली

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।