BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

धरानका आदेश प्रधानलाई ‘मिस्टर नेपाल- २०२४’ मा जिताउन भोट अपिल

विशेष अनलाइन by विशेष अनलाइन
साउन २०, २०८१, ६:१५ मध्यान्ह
in FEATURE, चलचित्र
धरानका आदेश प्रधानलाई ‘मिस्टर नेपाल- २०२४’ मा जिताउन भोट अपिल
84
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपालको चर्चित रियालिटि सो रियलमी ‘मिष्टर नेपाल २०२४’,को फाइनलमा ३९ प्रतियोगी भिड्ने भएका छन् । देशभर आयोजित अडिसनमा एकहजार बढी युवाहरुको सहभागी बाट ३९ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । फाइनलका लागि छानिएका ३९ जना भित्र धरानका आदेश प्रधान पर्न सफल भएका छन् । उपत्यका बाहिर र भित्र गरेर दुई चरणमा अडिसन भएको प्रतियोगीतामा आदेशले इटहरीमा अडिशन दिएका थिए ।

कन्टेस्टेन नम्बर २६ भएका आदेशलाई मिस्टर नेपाल बनाउन प्रचार प्रसार समिती गठन गरेर पुर्वका
चलचित्रकर्मीहरु लागीपरेको चलचित्रकर्मी महसंघ कोशी प्रदेशका महासचिव तथा कलाकार दिनेश कोइरालाले जानकारी दिएका छन् । आदेशलाई फाइनलिस्ट बनाउनको लागि भोट अपिल यति बेला ब्यापक रुपमा भैरहेको छ । आदेशलाई बिजेता बनाउन यतिबेला पुर्व र नेपाल भरीका चलचित्रकर्मीहरु लागि परेका छन ।

आदेश चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष, नेपाल चलचित्र निर्देशक समाजका केन्द्रिय महासचिव, चलचित्र निर्देशक तथा निर्माता अरुण कुमार प्रधानका छोरा हुन् ।

#बिदेशमा  हुनेले आदेश प्रधानलाई तलको QR code प्रयोग गरेर भोट गर्न सकिने छ ।

VOTE गर्ने तरिका ।
1) eSewa को search मा गएर Mr Nepal 2024 टाईप गर्नुहोस या eSewa को तल गएर Voting & events मा गएर Mr Nepal 2024 मा थिच्नुहोस ।
2) त्यसपछि Vote Now मा थिच्नुहोस ।
3) त्यसपछि VIEW NOMINEE मा थिच्नुहोस ।
4) त्यसपछि 26 मा Aadesh Pradhan हेरेर VOTE मा थिच्नुहोस ।
5) त्यसपछि Choose Package मा थिच्नुहोस ।
6) त्यसपछि आफुले चाहेको तलको option मा थिच्नुहोस ।
10 Vote for NPR 100/-
100 Vote for NPR 950/-
1000 Vote for NPR 8,000/-

Previous Post

सुप्पर सुरेशको रेश्मा भदौ एकमा

Next Post

चलचित्र ‘देवी’ले टिजर सार्वजनिक गर्दै तय गर्यो प्रदर्शन मिति

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
चलचित्र ‘देवी’ले टिजर सार्वजनिक गर्दै तय गर्यो प्रदर्शन मिति

चलचित्र ‘देवी’ले टिजर सार्वजनिक गर्दै तय गर्यो प्रदर्शन मिति

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।