BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
माघ ९, २०८२, १०:१४ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । राजेश हमालको अभिनय रहेको चलचित्र ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक भएको छ। अमेरिकाका रमणीय स्थानहरूमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतलाई निर्माण पक्षले भिडियोसहित बाहिर ल्याएको हो। सार्वजनिक गीतमा प्रताप दासको सुमधुर स्वर रहेको छ भने नवीन कार्कीको संगीत र डिपी खनालका शब्दहरू समावेश छन्।

चलचित्रले उज्ज्वल भविष्यको खोजीमा अमेरिका पुगेका नेपालीहरूको संघर्ष र त्यहाँको वास्तविक जीवनलाई पर्दामा उतारेको छ। श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेको यस चलचित्रले प्रवासमा रहेका नेपालीहरूले भोग्नुपर्ने जटिलता र मानसिक स्वास्थ्यका गम्भीर समस्याहरूलाई मुख्य विषयवस्तु बनाएको छ। निर्देशक क्षेत्रीका अनुसार प्रवासमा बस्ने जो कोहीले पनि यस चलचित्रको कथामा आफ्नै प्रतिविम्ब पाउनेछन्।

चलचित्रमा राजेश हमालका साथै सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत र स्वयं निर्देशक श्याम क्षेत्री लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ। गीतको भिडियोमा भने श्याम क्षेत्री, एञ्जेला बस्नेत र लोकेश भित्रीकोटीलाई फिचर गरिएको छ। यस चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै गरिएको हो, जसले प्रवासी परिवेशलाई अझ वास्तविक बनाएको छ।

श्याम क्षेत्रीकै पटकथा र संवाद रहेको यस चलचित्रलाई रबिन आचार्यले निर्माण गरेका हुन्। ‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ सँगको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई श्याम क्षेत्री प्रोडक्सन र नेसनल मिडिया प्रोडक्सनले बजारमा ल्याउन लागेका हुन्। प्रवासी नेपालीहरूको कथा बोकेको यो चलचित्र आगामी १५ फागुनदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने तयारीमा छ।

Previous Post

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

Next Post

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

माघ ९, २०८२, १०:३८ मध्यान्ह
‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

माघ ९, २०८२, ९:४६ मध्यान्ह
अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

माघ ९, २०८२, ९:३५ मध्यान्ह
‘आबाट आमा’ को ट्रेलरमा: वैदेशिक रोजगारी, पारिवारिक पीडा,पौराणिक विम्ब र आधुनिक संघर्षको कथा

‘आबाट आमा’ को ट्रेलरमा: वैदेशिक रोजगारी, पारिवारिक पीडा,पौराणिक विम्ब र आधुनिक संघर्षको कथा

माघ ७, २०८२, ७:५१ मध्यान्ह
प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

माघ ५, २०८२, ६:०९ मध्यान्ह
फ्युचर रियल स्टेटका ब्राण्ड एम्बेसडर बने कुमार कट्टेल ‘जिग्री’

फ्युचर रियल स्टेटका ब्राण्ड एम्बेसडर बने कुमार कट्टेल ‘जिग्री’

माघ ५, २०८२, ७:३४ बिहान
Next Post
बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

by विशेष अनलाइन
माघ ९, २०८२, १०:३८ मध्यान्ह
0

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

by विशेष अनलाइन
माघ ९, २०८२, १०:१४ मध्यान्ह
0

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

by विशेष अनलाइन
माघ ९, २०८२, ९:४६ मध्यान्ह
0

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

by विशेष अनलाइन
माघ ९, २०८२, ९:३५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।