BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

विशेष अनलाइन by विशेष अनलाइन
माघ ९, २०८२, ९:४६ मध्यान्ह
in FEATURE, चलचित्र
‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । ऐतिहासिक सफलता हात पारेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली पुनः एकसाथ पर्दामा देखिने भएका छन्। सारंगी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ का लागि यी दुई कलाकारलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हो। शुक्रबार सरस्वती पूजाको शुभ अवसर पारेर निर्माण पक्षले चलचित्रको औपचारिक घोषणा गरेको छ।

विशेष रोचक पक्ष के छ भने, यस चलचित्रलाई पनि ‘पूर्णबहादुरको सारंगी’ का सफल निर्देशक सरोज पौडेलले नै निर्देशन गर्दैछन्। ४६ करोडभन्दा बढीको कीर्तिमानी व्यापार गरेको अघिल्लो चलचित्रपछि निर्देशक पौडेल र यो हिट जोडीको दोस्रो सहकार्यलाई चलचित्र वृत्तमा निकै चासोका साथ हेरिएको छ। निर्देशक पौडेलका अनुसार कलाकारको लोकप्रियता भन्दा पनि कथाको मागअनुसार नै विजय र अञ्जनालाई छनोट गरिएको हो।

चलचित्रको शीर्षक ‘सिन्दुरे जात्रा’ भए तापनि यो पूर्ण रूपमा जात्राकै विषयमा मात्र आधारित भने रहने छैन। निर्देशक पौडेलले यस बारे प्रस्ट पार्दै भनेका छन्, “यो नामले जात्राको छनक दिए पनि र कतै न कतै कथा जोडिए पनि, चलचित्रले सिन्दुरे जात्राको मात्र कथा भन्ने होइन।” चलचित्रका अन्य पात्रहरूका लागि अहिले चरित्र सुहाउँदो कलाकारहरूको खोजी भइरहेको र छिट्टै टिम पुरा गरिने जानकारी उनले दिएका छन्।

यो चलचित्रको छायांकन आगामी जेठ महिनादेखि सुरु गर्ने लक्ष्य राखिएको छ। ‘वेलकम टु हेम्जाकोट’ र हालै प्रदर्शनमा आएको ‘कोशेढुंगा’ पछि यो निर्देशक पौडेलको तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ। आफ्नो अघिल्लो चलचित्रले सिर्जना गरेको सफलताको उचाईलाई कायम राख्न निर्देशक पौडेल यसपटक पनि विशेष तयारीका साथ मैदानमा उत्रिएका छन्।

Previous Post

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

Next Post

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

चैत्र १६, २०८२, ८:३० मध्यान्ह
अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

रङ्गमञ्चबाट चलचित्रको पर्दामा उदाउँदै डेभिड बिष्ट: सौगात मल्लसँगै ‘जुबा’मा देखिने

चैत्र १२, २०८२, १०:३१ मध्यान्ह
कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

कुल ब्वाय र सिम्रन पन्तको ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुँदै

चैत्र १२, २०८२, १०:०० मध्यान्ह
Next Post
चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

अमेरिकाको प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि छानियो नेपाली चलचित्र ‘आँखा’

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:५७ मध्यान्ह
0

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

झापामा भइरहेको छ चलचित्र ‘पाँच पाण्डव’को सुटिङ: सेटमै थपिए प्रशान्त र इभा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ८:३० मध्यान्ह
0

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

अशोक दर्जी र नीता ढुंगानाको ‘पार्वती’: भदौ १२ मा देखिनेछ ‘अटिजम’को मर्मस्पर्शी कथा

by विशेष अनलाइन
चैत्र १६, २०८२, ७:४६ मध्यान्ह
0

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

दसैँको फूलपातीमा अनमोल र प्रिन्सीको ‘बाटुलो जून’ प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र १६, २०८२, ६:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।