BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । प्रेम सोनी सुनारको कथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले यो गीत सार्वजनिक गरेको हो। आगामी वैशाख २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको सार्वजनिक गीतमा ममता गुरुङ र मोहन नेपालीको स्वर, प्रेम सोनी सुनारको शब्द तथा बीबी अनुरागीको संगीत रहेको छ।

एकेन्द्र सारा शंकरको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा मिथिला शर्मा, पूजा शर्मा, बुद्धि तामाङ र प्रेम सोनी सुनार लगायतका कलाकारहरूको नृत्य देख्न सकिन्छ। विद्यालयको वनभोजको परिवेशमा तयार पारिएको भिडियोले शिक्षक-शिक्षिका र विद्यार्थीहरूबीचको रमाइलो र मित्रवत् सम्बन्धलाई आकर्षक ढंगले चित्रण गरेको छ। अभिनेत्री पूजा शर्मा भने यस चलचित्रको यस गीतमा मात्र विशेष भूमिकामा देखिने बुझिएको छ।

गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेत्री मिथिला शर्माले यो चलचित्र विद्यार्थीदेखि शिक्षक-शिक्षिकासम्मको कथामा आधारित रहेको जानकारी दिनुभयो। उहाँले चलचित्रमा कुनै बनावटी तामझम नभएको र समाजकै आफ्नै भोगाइहरूलाई समेटिएको बताउनुभयो। विद्यालय, विद्यार्थी, अभिभावक र शिक्षकको सम्बन्धलाई मुख्य आधार बनाइएकाले यस चलचित्रको मुख्य ‘स्टार’ नै यसको बलियो विषयवस्तु रहेको उहाँको दाबी छ।

यस चलचित्रमा मिथिला शर्माका साथै गौरी मल्ल, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम के.सी र राधिका हमाल लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। सुशील पंगेनीले लेखन गरेको यस चलचित्रलाई शेरबहादुर तामाङ र मिराज अर्यालले छायांकन गरेका हुन् भने मित्र देव गुरुङले सम्पादनको जिम्मेवारी सम्हालेका छन्।

सीता विश्वकर्मा र प्रेम सोनी सुनार निर्माता रहेको यस चलचित्रले नेपाली शैक्षिक र सामाजिक परिवेशलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

Previous Post

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

चैत्र २६, २०८२, ९:५० मध्यान्ह
चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

चैत्र २६, २०८२, ९:११ मध्यान्ह
‘मालती मंगले’ को टिजर सार्वजनिक, वैशाख २५ मा प्रदर्शन हुने

‘मालती मंगले’ को टिजर सार्वजनिक, वैशाख २५ मा प्रदर्शन हुने

चैत्र २६, २०८२, ८:५८ मध्यान्ह
कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

चैत्र २४, २०८२, २:२५ मध्यान्ह
‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

चैत्र २४, २०८२, २:१३ मध्यान्ह

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
0

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

by विशेष अनलाइन
चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
0

दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

by विशेष अनलाइन
चैत्र २६, २०८२, ९:५० मध्यान्ह
0

चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना पहिलोपटक एकसाथ देखिँदै

by विशेष अनलाइन
चैत्र २६, २०८२, ९:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।